काठमाडौं - लोकप्रिय गायक राजु परियार कार्यक्रम सारङ्गी संगमा आफ्नो प्रस्तुति दिन आएका छन् । उनले कार्यक्रमा आफ्ना लोकप्रिय गीतहरू समेत सुनाएर दर्शकलाई मनोरञ्जन दिएका छन् ।
हेमन्त कान्छाले सञ्चालन गर्ने सो कार्यक्रमा पछिल्लो समय सबै माझ निकै लोकप्रिय बन्दै गइरहेको छ । कुसल सर्जक तथा सारङ्गी बादल कान्छाले कार्यक्रम मार्फत नयाँ पुराना कलाकारहरुलाई स्थान दिँदै आएका छन् ।
उनको पछिल्लो कार्यक्रम कस्तो छ त हेर्नुहोस् ।