काठमाडौं—मुलुकको वैदेशिक व्यापार चिन्ताजनक अवस्थामा पुगेको छ । वर्षेनी वैदेशिक व्यापार घाटा बढी रहेको छ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात ६३.७ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्ष भन्दा यो वर्ष आयात बढेर तीन महिनामा ४ खर्ब ७८ अर्ब ५२ करोड रुपयैयाँको आयात भएको हो । गत आवको सोही अवध...}
काठमाडौं—नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)ले शेयरधनीलाई बोनस शेयर दिने भएको छ । निफ्राले सेयरधनीहरुलाई ८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ८ प्रतिशत र ०.५० प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
मंसिर २९ गतेको लागि साधारणसभा बोलाएको छ । उक्त सभाको ला...}
काठमाडौं—सरकारले गत वर्ष उत्कृष्ट कर तिर्ने करदाता घोषणा गरेको छ । भन्सार विभागले गत आर्थिक वर्ष ०७७÷७८मा धेरै कर तिर्ने कम्पनी तथा व्यक्तिलाई सम्मान गरेको छ ।
कम्पनीहरुमा सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल टेलिकम परेको छ । १० औं राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्मा...}
काठमाडौं—सरकारले कर दिवसको दिन सबैभन्दा धेरै कर तिर्ने व्यक्तिको नाम घोषणा गर्ने गरेको छ । बुधबार आयोजित कर दिवसको अवसरमा व्यक्तिगत तथा संस्थागत रुपमा धेरै कर तिर्ने व्यक्ति घोषणा गरेको छ ।
त्यसमा व्यक्तिगततर्फ धेरै कर तिर्नेमा सिप्रदी ट्रेडिङका अध्यक्ष तथा सूर्य नेपालको सञ्चालक सिद्धार...}
सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ ।
हिजो प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलाम...}
काठमाण्डौ । नेप्सेमा उत्साह कायमै रहेको छ । बुधबार कारोबार सुरु भएको केहि समयमै बजार २८ सय माथि पुगेको छ । मंगलबार पनि दोहोरो अंकले बढेर बजार बन्द भएको थियो ।
बैंकको ब्याजदर खासै नबढेपछि बजारले त्यसको प्रभाव देखाएको हो । यो समाचार तयार पार्दा सम्म बजार २५ अंकले बजेर समग्र बजार २८१० विन्दुमा...}
काठमाण्डौ । बुधबार बजार मापक सूचक नेप्से करिव ११ अंकले बढेर समग्र बजार २७९५ विन्दुमा पुगेको छ । पछिल्लो समय घटिरहेको बजार मंगलबार बाट उकालो लाग्न सुरु गरेको छ । मंलबार मात्र करिव ७० अंकले बजार बढेर बन्द भएको थियो ।
आज यो सेसनमा ४३ कम्पनीहरुको ८१ लाख भन्दा धेरै मूल्यको शेयर खरिद विक्री भएको...}
काठमाडौ–मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकले गरेको कडाईको कारण शेयर बजार ओरालो लाग्यो । शेयर लगानीकर्ता निरास भए । शेयर धितो कजार्जको सीमा घटाउन दबाब दिँदै आएका छन् ।
फेरी मौद्रिक नीतिको समिक्षा गर्ने तयारी गरेको राष्ट्र बैंकले पुरानो सीमा हेरफेर गर्ने धेरै आश...}
काठमाडौं–बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेका छन् । यसैबीच, एशियन लाइफ इन्स्योरेन्सले शेयरधनीलाई बम्बर लाभांश दिने भएको छ । एशियन लाइफले २५ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद सहित २७ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक...}
काठमाडौं - राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार अपराह्न राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम छ ।शुरुमा दैनिक सीमित संख्यामा मात्र...}