काठमाडौं । नेपालमा रहेका बैंकहरुले मंसिर महिनाको लागि आफ्नो ब्याजदर सार्वजनिक गरेका छन । ब्याजदरमा चर्को प्रतिस्पर्धा रहेको अबस्थामा आविआईले नयाँ सर्कुल जारि गरेपछि सोहि अनुरुप बैकहरुले ब्याजदर सार्वजनिक गरेका छन ।
अधिकांश बैंकहरुले व्यक्तिगत मुद्दतीमा १०।०५५ दिने जनाएका छन् । कात्तिक महि...}
काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक राजन कार्कीको आवाज रहेको नयाँ गीत म आँफैलाई थाहा छ को अडियोलेनै दर्शक स्रोताको मन जित्न सफल भएको छ ।
गीतलाई सामाजिक सञ्जाल टिकटकमा धेरै प्रयोगकर्ताले मन पराएका छन । राजन कार्की र अमृता नेपालीको आवाज रहेको गीतमा प्रेम सागर पौडेललको शब्द तथा राजन कार्कीको ल...}
काठमाडौं - साताको तेस्रो दिन प्रि ओपन सेसनमा बजार मापक सूचक नेप्से करिब 6 अंकले बढेको छ । सोमबार पनि बजार दोहोरो अङ्कले बढेर बन्द भएको थियो ।
आज यो अवधिमा 27 कम्पनीहरूको 37 लाख भन्दा बढीको कारोबार भएको छ ।
कारोबार भएकामध्ये 19 कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य भ...}
काठमाडौं– बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी अभाव छ । यसले बैंकहरु निक्षेपको ब्याज बढाउने दबाबमा परेका छन् । तरलता अभाव भए पछि बैंकहरुले व्याजदर बढाएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर वृद्धि सम्बन्धि नयाँ निर्देशिका जारी गरे पछि बैंकहरुले व्याज ब...}
काठमाडौँ – मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । राति साढे १२ बजेदेखि लागेको आगोले २१ वटा घर जलेर पूर्ण नष्ट भएका छन् । राति १२ बजे लागेको आगो बिहान ४ बजेमात्रै नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले इकागजलाई जानकारी दिए । उनकाअनुसार आगो नियन्त्रणमा लिए पनि पूर्ण रूपमा...}
काठमाडौं–शेयर कारोबारप्रति सर्वसाधारणको आकर्षण बढेको छ । वर्षेनी शेयर कारोबार गर्नेको संख्या बढीरहेको छ । राजधानीमात्र नभएर जिल्ला जिल्लामा शेयर कारोबारी बढेका छन् । अनलाइनबाट शेयर कारोबार हुने भए पछि यसमा आकर्षण बढेको छ । आम सर्वसाधारणका लागि १० कित्ते शेयर नीतिले शेयर कारोबारमा आम सर्वसाधा...}
काठमाडौं - विप्लप समूहले नेतृत्वको गरेको नेकपा आज मंगलबार नेपाल बन्दको घोषणा गरेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको मङ्गलबारको नेपाल बन्दको आक्रामक तयारी गरेको पार्टीले जनाएको छ । बन्दकै कारण अधिकांस शैक्षिक संस्थाहरुले आज बिदा दिएका छन् । ...}
काठमाडौं - नेपालमा ६ अर्ब हाराहारीमा नयाँ आइपीओ आउने पाइपलाइनमा छ । यो वर्ष मात्र दर्जन बढी कम्पनीले आइपीओ निष्कासनको लागि अनुमति मागेका छन् ।
फेरी एक नयाँ जलविद्युत कम्पनीले आईपीओ जारी गर्ने भएको छ । सुपर मादी हाईड्रोपावर कम्पनीले सर्वसाधारणलाई ३१ लाख ५० हजार कित्ता आइपीओ निष्काश...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाडौं– वाणिज्य बैंकहरुको ब्याजका विषयमा विभिन्न तर्क वितर्क भइरहेका वेला विकास बैंकहरुले ब्याजमा भद्र सहमती गरेका छन् । विकास बैंकर्स संघले क्षेत्रीय स्तरको र राष्ट्रिय स्तरको विकास बैंकहरुलाई छुट्टाछुट्टै ब्याज निर्धारण गरेका छन्। तर सबैले एउटै ब्याज प्रकाशित गर्ने भएका हुन् ।
राष...}