काठमाडौं - करीब ६ महिना पहिले आक्रमक बजार विस्तार गर्ने रणनीतिका साथ बजार प्रवेश गरेको CG नेट प्रति ग्राहकको गुनासो बढ्न थालेको छ ।
करिब एक हप्ता देखि बेलुकी ७ बजेपछि कम्पनीको नेट निकै स्लो चल्ने गरेको
आकर्षक मूल्यमा १२० एमबीपीएस स्पीड दिने गरी सेवा सुरु गरेको कम्पनीका अहिले ८ हजार...}
काठमाडौँ,मंसिर २५-नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले ‘समुन्नत नेपाल सम्मानित नेपाली’ सहितको अवधारणा सार्वजनिक गरे पछि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अवधारणा भएको टिप्पणी गरे । ओलीको टिप्पणी प्रति कांग्रेस नेता...}
काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८७ जनाको कोरोना परीक्षण भएकोमा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ४ सय ७२ जनाको पीसीआर विधिबाट परीक्षण भएको...}
काठमाडौं - नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि सोमबार हुन लागेको निर्वाचनमा ५ जनाको उम्मेदवारी पर्ने सम्भावन देखिएको छ ।
त्यसमध्ये नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् भने अन्य उम्मेदवारले पनि निर्वाचन समितिले तोकेको समयभित्र दर्ता गराउनका लागि तयारी गरिरहेका छन् ।&...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरिरहँदा उनका समर्थकहरुले व्यापक हुटिङ गरेका छन् ।
सभापतिको आसनबाट सम्बोधनका लागि देउवा उठेपछि नै उनका समर्थकले हुटिङ गर्न थालेका थिए । हुटिङको चर्को आवाजपछि सम्बोधनका लागि केही बे...}
काठमाडौं - मञ्जुश्री फाइनान्स लिमिटेडले आकर्षक लाभांश घोषणा गरेको छ ।
फाइनान्सको आज मंसिर २४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभां...}
काठमाण्डौ । केहि समय अघि बागीना कार्यक्रम मार्फत कोरस डान्सरको पारिश्रमिक निकै न्युन भएको खवर प्रशारण भएको थियो ।
सोहि खवरको प्रभाव स्वरुप सम्बन्धीत निकायहरुले पारिश्रमिक बृद्ध गर्ने साथै ओभर टाइमको समेत थप पैसा पाउने ब्यवस्था भएको छ । पछिल्लो कार्यक्रम मार्फत सञ्चालक प्रकाश सुवेदीले सो कुर...}
काठमाण्डौ । पछिल्लो समय ओरालो लागिरहेको शेयर बजार प्रति धेरैले आफ्नो आफ्नो प्रतिक्रियाहरु दिइनै रहनुभएको छ । बजार घटेर यो अबस्थामा आउनुमा विभिन्न कारण भएपनि अग्रज लगानीकर्ताहरुले सबैलाई नआत्तिन अनुरोध गरिरहेका छन ।
यसै विच स्वतन्त्र पूँजी बजार सुधार संघका केन्द्रिय अध्यक्षले पनि यस्तै अबस्थ...}
काठमाण्डौ । युवा तथा सम्भावना बोकेका सर्जक तथा कुसल गायक अर्जुन रावलको नयाँ गीत यो मौषम बेसरम भर्खर मात्र सार्वजनिक भएको छ ।
नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने रावलले सार्वजनिक गरेको पछिल्लो गीतमा समेत शब्द,संगीत तथा आवाजमा निकै उत्कृष्टता देख्न सकिन्छ । गीत संगीतलाई अत्यन्तै माया गर्न...}