काठमाडौं - नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ ।
विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैया...}
काठमाडौं - चरम तरलता अभाव भोगिरहेको नेपालमा बैंकहरुमा मौज्दात बिस्तारै बढ्न थालेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार बैंकहरुमा एकै दिन ७ अर्बले निक्षेप बढेको छ । वैशाख १२ गते बैंकहरुमा ४९ खर्ब २५ अर्ब निक्षेप रहेकोमा वैशाख १३ गते ४९ खर्ब ३२ अर्ब निक्षेप संकलन भए...}
काठमाडौं - सरकारलाई असहयोग गरेपछि निलम्बनमा परेका राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीको पद जोगिने वा जाने भन्ने कुराको फैसला आज हुँदै छ ।
बिहीबार सो मुद्धा ऊपर सुनुवाई हुने भनिए पनि हेर्दा हेर्दैमा राखिएको छ । अब यसमा शुक्रबार सुनुवाई हुनेछ । शुक्रबार दुवै पक्षको बहस सुनेपछि सर्वोच्च अद...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाडौ - निर्वाचन आयोगले बैशाख ३० मा सार्वजनिक बिदा दिन सिफारिस गरेको छ ।
आयोगले पत्रकार सम्मेलन गरेर स्थानीय निर्वाचन सफल बनाउन ३० गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको हो ।
विगतमा निर्वाचन हुने दिन सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।
आयोगको सिफारिस अनुसार ३० गते सार्वजनिक बिदा...}
काठमाडौं - नाबालिक गायिकालाई जबर्जस्ती गरेको अभियोगमा थुनामा रहेका नायक पल शाहको विषयमा उच्च अदालत पोखराले नयाँ आदेश दिएको छ ।
पल शाहको बिरुद्दमा परेका दुई निवेदन एकैसाथ पेस गर्न अदालतले आदेश दिएको छ । उनी बिरुद्द तनहुँ र नवलपासीमा निवेदन परेको थियो ।
थुनामा राखी मुद्दाको पुर्पक्ष...}
काठमाण्डौ । साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक करिव २० अङ्कले घटेर बजार बन्द भएको छ । बुधबार सामान्य अङ्कले बजार बढेको थियो ।
नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । समग्र बजार २३५६ विन्दुमा आइपुग्दा एक अर्ब ४९ करोड बराबरको शेयर किनबेच भएको छ । आज नेप्सेका अधिकांश उपसू...}
काठमाडौँ । सरकारले इन्धन खपत कम गर्न जेठदेखि २ दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै त्यसको असर शेयर बजारमा पर्ने धेरैको अनुमान थियो । यसैबीच नेपाल स्टक एक्सचेञ्जले शुक्रबार पनि शेयर बजार खुल्ला राख्ने निर्णय गरेको छ ।
शुक्रबार शेयर बजार खुल्ला भएसँगै शनिबार र आइतबार भने बन्द हुने छ । नेप्...}
काठमाण्डौ । विगत २ वर्षदेखि कोरोना महामारीको चपेटामा परेको नेपालको अर्थतन्त्र तंग्रीने क्रममा रहेको छ । यसैबीच चाल वर्ष नेपाले ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरिएको छ । सो कुराको पूर्वानुमान तथ्यांक विभागले गरेको हो ।
यो आर्थिक वर्ष सहिन अब ३ महिना मात्र बाँकी छ । बाँकी...}
काठमाण्डौ । दोहोरी प्रतियोगीतामा प्रथम भएसँगै चर्चामा आएका गायक तथा सर्जक प्रकाश पराजुलीको सिर्जना नयाँ गीत सरर भागौंला सार्वजनिक भएको छोटो समयमै चर्चामा आएको छ ।
रेगुलर भन्दा फरक तवरको सो गीतलाई दर्शकले अचम्मै मन पराएका छन । गीतले सामाजिक सञ्जालहरूमा समेत निकै प्रशंंसा पाउने गरेको छ । प्रक...}