काठमाडौं । १२५ डलर सम्म पुगेको तेलको मूल्य ओरालो लागेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ह्वात्तै घटेको छ।
सीएनएनमा प्रकाशित समाचारअनुसार माग घट्न थालेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ह्वात्तै घटेको हो।
अमेरिकी तेल २.३ प्रतिशतले घटेर प्रतिब्यारेल ८८.५४ ड...}
काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा सूचीकरण भएको छ । सूचिकृत भएसँगै कम्पनीको अब कारोबार दिनमा स्पेशल प्रिओपन सेसनमा पहिलो कारोबार हुने छ ।
शुक्रबार यसको १ करोड ९ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो । अब आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्...}
काठमाडौं । बैंकले भदौं सम्मका लागि पनि ब्याजदर स्थिर हुने भएको छ । नेपाल बैकर्स संघले तत्कालै ब्याजदर नबढाउने भद्र सहमती गरेका छन । आज बसेको संघको बैठकले त्यस्तो सहमती गरेको हो ।
नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु परिवर्तन गरेपछि ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो । तर भदौ महिना...}
काठमाण्डौ । यो वर्ष सर्वाधिक चर्चामा रहेकी लोकप्रिय गायिका हुन शान्ती श्री परियार । तीजमा उनले ४ दर्जन भन्दा धेरै तीज गीतहरू आवाज दिएकी छन भने उनले आवाज दिएका गीतहरू चर्चामा समेत आइरहेका छन ।
यसै बीच परियार माझी दाइ बोलको तीज गीत सार्वजनिक गरेकी छन । हरेक तीजमा दर्शक स्रोताको लागि गीत ...}
काठमाण्डौ । बिहीबार दोहोरो अङ्कले घटेको शेयर बजार शुक्रबार प्रिओपन सेसनमा भने २ अङ्क भन्दा धेरैले बढेको छ ।
आजको बुद्धिसँगै समग्र बजार २१५० विन्दुमा पुगेको छ । यो सेसनमा २१ कम्पनीको शेयर किनबेच भएकोमा १३ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ ।
नबिल बैंकको...}
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शुक्रबारको कारोबार हुदै आइरहेको शेयर कारोबार बन्द गर्ने तयारी गरेको छ ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजनामा भएको पूँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक निरञ्जन फु...}
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन पर्नै मुस्किल भएको छ । कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्कासन गरेको आईपीओमा माग बमोजिमको आवेदन नपरे पछि भदौ ५ गतेसम्म लम्बाएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड मध्ये १० प्रतिशत अर्थात ८ करोड ५० लाख...}
काठमाण्डौ । चुनाव घोषणा भएको समाचारले शेयर बजारमा नकरात्मक असर पारेको छ । शेयर हिजो पनि घटेको थियो ।
आज नेप्से परिसूचक ३८.६१ अंकले घटेको छ । योसँगै समग्र बजार २१४८ विन्दुमा आएको छ । आज २१५ कम्पनीहरूको शेयर किनबेच भएकोमा अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ भने केवल १९ कम्पनीको शेयर मूल्य मात्र बढे...}
काठमाण्डौ । सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर ४ मा निर्वाचन गर्ने घोषणा गरेको हो। निर्वाचन आयोगले मंसिर २ को लागि चुनावको तिथि घोषणा गर्न सिफारिस गरेपनि सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरे...}
काठमाण्डौ । श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ ।
नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए ।
उनका अनुसार सो विम...}