काठमाडौंँ - सातको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो ।अघिल्लो दिन अर्थात शुक्रबार १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका...}
काठमाडौं - आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको छ । लामो समयसम्म नेपालको हवाई क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धानेको थियो । तर, लुम्बिनी अन्तर्राष्ट्रिय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्त...}
काठमाडौंँ - माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने...}
काठमाडौं - शेयर धनीहरुमाझ निकै चर्चित कम्पनी हुन नेपाल टेलिकम र नविल बैंक । यी दुई कम्पनीहरुले विगतमा जस्तै यो पटक पनि आकर्षक लाभांस घोषणा गरेका छन् ।
ती क्मोनीहरुको नाफा लिन शेयर धनी बन्ने आज अन्तिम अवसर रहेको छ । नेपाल टेलिकमको ४०% नगद लाभांश पारित सुरक्षित गर्ने पनि आज आईतबार (पुस १७ गते...}
काठमाडौं - कतिपय सिर्जना यस्ता हुन्छ जुन सिर्जनामा मनोरञ्जन मात्र दिँदैनन् मनै देखि सोच्न बाध्य बनाउँछन् । आङ सिरिंग बनाउँछन् ।
यस्तै एउटा उत्कृष्ट गीत "चिसो सिरानी"भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा सर्जकले कोरेका शब्द धारिला छन् जसले दर्शक श्रोताको मन चसक्क बनाउँछन् । ...}
कमल ढकाल /चितवन पौष १६- यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने पक्षमा रहेको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बताएका छन् ।
शनिबार चितवनको नरायणी नमुना माध्यामिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्न पुगेका प्रचण्डले यस्तो बताएका हुन् ।
‘मैले यो कार्यकालमा धेरै भाषण गर्ने...}
काठमाडौं - बहुप्रतिभाशाली सर्जक तथा गायक वसन्त विश्वकर्माको नयाँ गीत "साइँली" भर्खर मात्र सार्वजनिक भएको छ ।
उत्कृष्ट शब्द,सुमधुर लय सहित गीत तयार पारिएको छ । गीतलाई वसन्त आफैले लय तथा शब्द सिर्जना गरेका हुन् भने आवाजमा उनलाई शान्ति श्री परियारले साथ दिएकी छन् ।
मौसम हिमा...}
काठमाडौं - केही समय सुस्ताएको शेयर बजारमा फेरि रौनक छाएको छ । नयाँ सरकार र अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै लगानीकर्ता उत्साहित भएका छन् ।
धितोपत्र बोर्डमा आइपीओ को लागि आवेदन दिने कम्पनीको संख्या ३० पुगेको छ । ति कम्पनीहरुले १२ अर्ब ४५ करोड २७ लाख रुपैयाँ बराबरको ८ करोड ६५ लाख ९७ हजार ३३२...}
कमलराज ढकाल / चितवन -नारायणी नदीमा पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पार्नुभयो । यसअघि मङ्सिर १४ गतेसमेत सोही स्थानमा उहाँले डल्फिन देख्नुभएको थियो । गत वर्ष नारायणी नदीको भेलौजी भन्ने स्थानमा समेत डल्फिन फेला पार्नु भएका उहाँ यतिबेल...}
काठमाडौं - लोकप्रिय गायक तथा बहुप्रतिभाशाली युवा पुष्कल शर्माको नयाँ गीत "सिन्दुर सँग जिन्दगी साट्यो मायाले" भर्खर मात्र सार्वजनिक भएको छ ।
आफ्ना विगतका गीतमा जस्तै शर्माले यो गीतमा पनि उत्कृष्ट शब्द,समधुर लय साथै दमदार भिडियो बनाएका छन् ।
गीतको आवाजमा उनलाई गायिका शान्ति...}