काठमाण्डौ । शेयर बजारमा दोस्रो पनि नेप्से उकालो लागेको छ । आइतबार बढेर त्यसपछिका २ दिन घटेको बजारमा बुधबार र बिहीबार दोहोरो अंकले बढेको छ ।
आज नेप्से परिसूचक ७४.९३ अङ्कले बढेर समग्र बजार २०३७ विन्दुमा पुगेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेर २ अर्ब ४५ करोडमाथि पुगेको छ । आज दिनै भरिमा...}
काठमाण्डौ । नेपालमा पछिल्लो समय प्राथमिक शेयर निष्कासन गर्ने कम्पनीहरूको संख्या बढिरहेका छ । असार महिनामा मात्र ४ कम्पनीले प्राथमिक शेयर निष्कासन गरेका छन भने केही निष्कासनको तयारीमा रहेका छन ।
यसैबीच बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्राथ...}
काठमाण्डौ । बुधबार दोहोरो अंकले बढेर बन्द भएको शेयर बजार आज बिहीबार प्रिओपन सेसनमा समेत ४ अङ्क भन्दा धेरैले बढेको छ ।
आजको हरियालीसँगै समग्र बजार १९६६ विन्दुमा पुगेको छ । यो सेसनमा २३ कम्पनीको शेयर किनबेच भएकोमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको मात्र शेयर मूल्य घटेको छ ।&n...}
काठमाण्डौ । स्थानियको लागि दिइने आइपीओमा लगानीकर्ताको खासै रुचि नभएको देखिएको छ । आयोजना प्रभावीत क्षेत्रका जनताको लागि सार्वजनिक गरिएको आइपीओमा सोचे अनुरुप आवेदन नपरेपछि कम्पनीहरुले धमाधम म्याद थपिरहेका छन ।
यसैबीच सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको...}
काठमाडौं। लगानीकर्ताले ४/१२ को सीमा खारेज गर्नु पर्ने माग गरेका छन् ।
लगानीकर्ता संगठनका प्रतिनिधिहरुले दिएका छन्।
सेयर बजार उकास्न गठित समितिलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै लगानीकर्ता संगठनका प्रतिनिधिहरुले यस्तो सुझाएका हुन्। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर ल...}
काठमाण्डौ – बैंकमा देखिएको ब्यापक तरलता अभाव केही सहज हुने देखिएको छ । बैंकहरू व्यवस्थापन गर्नु पर्ने बचत लगानी अनुपात (CD Ratio) पनि अहिले ९० भन्दा तल आएको छ ।
विगत केही महिनादेखि बैंकको यो सूचक ९० भन्दा माथि थियो । ९० यस्तो विन्दु हो जुन विन्दु भन्दा धेरै बैंकले लगानी गर्न सक्दैनन्...}
काठमाडौं - बरुण हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ ।
कम्पनीले रू. १०० अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि बुधवार स्वीकृति पाएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईविएल ए...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाडौं - गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने सम्भावना बढेको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसक...}
काठमाण्डौ । आइतबार बढेर सोमबार र मंगलबार घटेको बजार बुधबार भने फेरी उकालो लागेको छ । आज शेयर बजारमा हरियाली छाए पनि कारोबार रकममा भने खासै वृद्धि हुन सकेको छैन ।
आज नेप्से परिसूचक ४१.३९ अङ्कले बढेर समग्र बजार १९६२ विन्दुमा पुगेको छ । आज १ अर्ब ४३ करोड भन्दा धेरै मूल्यको शेयर किनबेच भएक...}