कमल राज ढकाल/ चितवन - चितवनको कालिका नगरपालिकामा कर्मचारीको अभाबले सेवाप्रवाहमा समस्या देखिएको हो ।
सो नगरपालिकामा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । सरकारले गाउँपालिकामा ३० र नगरपालिकामा जनसंख्याअनुसार ५० देखि ७० कर्मचारीको व्यवस्था हुने भने पनि दरबन्दी पूर्ति...}
कमल राज ढकाल कालिका। चितवनको कालिका नगरपालिका वडा नं ६ मा विकास निर्माणको कामले गति लिएको छ ।
नागरिकलाई सुशासन,किसानलाई अनुदान,शिक्षा र स्वास्थ्यको काम प्रक्रियागत रुपमा गरिरहेको सो वडाले विकास निर्माणको कामलाई भने तीब्र रुपमा अगाडि बढाएको हो । सडक तथा ढल निर्माणको काम तीब्र रुपमा भइरहेको व...}
कमल राज ढकाल/चितवन - कालिका नगरपालिका मानवअधिकार समुहले नगर प्रमुख विनोद रेग्मीलाई ज्ञापन-पत्र बुझाएको हो ।
सो कार्यक्रममा मानवअधिकारका सवाललाई स्थानिय सरकार मार्फत सम्बोधन गरी मानवअधिकार मैत्री नगर निर्माण गर्ने उद्देश्यले ज्ञापन पत्र बुझाईएको समूहकी अध्यक्ष निर्मला थापाले जानकारी दिईन् ।...}
काठमाडौं । आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार विदेशबाट सिटी एक्स्प्रेसमा पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नेछन् ।
सम्झौतामा ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा आफन्तहरुले पठाएको रकम झन्झट् बिना प्राप...}
काठमाडौं - नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज बजार परिसुचक ३.६१ अंकले घटेर समग्र बजार २०१९ बिन्दुमा आएको छ । हिजो नेप्से ३.६५ अंकले घटेको नेप्से दुई हजार २३ दशमलव ५४ विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्प...}
काठमाडौं । माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले आइपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति माग...}
काठमाडौं - सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश जान अनुमति दिएको हो।
अदालतले सन्दीपलाई खेलकुदसम्बन्धी गतिविधिमा सहभागी भएर फर्किएपछि १५ दिनभित्र जिल्ला अदालतमा जानकारी गराउन आदेश दिँदै उनको पासपोर्ट...}
काठमाडौं - सरकार परिवर्तनको हल्लाले शेयर बजारमा नकारात्मक प्रभाव परिरहेको छ । यसै बीच आईतबार शेयर बजार घटेर बन्द भएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.६५ अकंले घटेर २०२३.५४ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुदाँ १...}
कमल राज ढकाल/ चितवन- चितवनका पर्यटन व्यवसायीहरुको संस्था क्षेत्रीय होटल संघ चितवन सौराहाको १८औं साधारण सभा तथा नबौं अधिवेशन आइतवार देखि सुरु भएको छ ।
सौराहामा आयोजना गरिएको साधारण सभा तथा अधिवेशनको होटल संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनय शाहले उद्घाटन गरेका छन् । अधिवेशनले आगामी दुई बर्षे...}
काठमाडौंं - सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी...}