काठमाडौं - पछिल्लो समय शेयर बजारमा रौनकता बढ्दै गएको देखिएको छ । कारोबार रकम मात्र हैंन आइपिओमा आवेदन पर्ने संख्या समेत बढिरहेको छ ।
यसै बीच अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १ बराबर १ को अनुपातमा निष्काशन गरेको हकप्रद शेयरको लिलामीमा ७ अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको छ ।
कम्पनीले...}
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नवाली तथा अर्गानिक खाद्य बस्तुहरू सिधै तारे होटलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गर्नुभएको छ । होटल संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मनाउन शुरु ग...}
चितवन । पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्न...}
काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक अर्धशतकभन्दा धेरैले बढेको छ। साथै आज एक दर्जनभन्दा धेरै कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ।
५४ अङ्कले बजार बढेर समग्र बजार २१७५ विन्दुमा पुगेको छ । आज आठ अर्बको कारोबार भएको छ भने सोनामपुर मिनिरलको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार...}
काठमाडौं - भर्खर मात्र आइपीओ निष्कासन भएको हिमालयन रिइन्स्योरेन्स शेयरले लगातार छैटौं दिन पनि सर्किट लागेको छ ।
अघिल्लो हप्ता आइपीओ खुलेको दिनदेखि नै कम्पनीको शेयर मूल्य लगातार ६० प्रतिशतले बढिसकेको छ ।
आज मात्र कम्पनीको शेयर मूल्य ४९.७० रुपैयाँले बढेको छ । यो सँगै प्रति कित्ता शेय...}
काठमाडौं– मुक्तिनाथ केबलकार निर्माणको लागि मुक्तिनाथ दर्शन प्रालिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ। प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले डीपीआर लगानी बोर्डको कार्यालयमा बुझाइसकेको छ। प्रालिका अनुसार अहिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवदन समेत तयार भइसेको छ।
प्...}
नारायणगढ - मुगलिङ सडक खण्डको ३ नम्बर पुलमा सवारी दुर्घटना भएको छ । मंगलबार बिहान करिब ४ बजेको समयमा पुलबाट त्रिशूली नदीमा गाडी खसेको मुगलिङ प्रहरीले जनाएको छ ।
घटनास्थलमा खटिएको उद्धार टोलीकाअनुसार दुर्घटनामा परेको गाडी भारतीय नम्बर प्लेटको भएको खुलेको छ । पुलको रेलिङबाट सिधै नदीमा खसेको उक...}
काठमाण्डौं - सरकारले चालु आर्थिक वर्षको ६ महिना अर्थात् साउनदेखि पुससम्ममा ४ खर्ब ९६ अर्ब बराबरको राजस्व संकलन भएको छ ।
जसमा पुस महिनामा मात्रै १ खर्ब ३३ अर्ब राजस्व संकलन भएको छ । यसअघि मंसिरसम्ममा सरकारले कुल ३ खर्ब ६३ अर्ब रुपैयाँ राजस्व उठाएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक...}
काठमाण्डौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। स्वचालित मूल्य अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो। घटेको मूल्य सोमबार राती ११ बजेबाट लागू हुने निगमले जनाएको छ।
निगमका अनुसार काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय ६६ रुपैयाँ र डिजेलको मूल्य...}