बागलुङ । मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईमाथि हातपात गर्न खोज्ने जुत्ता व्यवसायी रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो २ बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित सभालाई सम्वोधन गर्न आएका प्रसाईलाई व्यवसायी गौतमले हातपात गर्न खोजेका थिए ।
प्रसाई मंचमा उक्लन लागेको बेला गौ...}
काठमाण्डौं - साताको अन्तिम दिन नेप्से परिसूचक ७.२४ अङ्कले घटेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २१५५ विन्दुमा पुगेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने ८ अर्ब माथि रहेको छ । आज हिमालयन रिइन्स्योरेन्सको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ ।
}
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बाद १५ लाख घुस लिदै गर्दा पक्राउ परेका छन् ।
बुधबार राति घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
साथै उनको साथबाट १५ लाख...}
काठमाण्डौं - अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
कम्पनीको विक्री प्रबन्धकले दिएको जानकारी अनुसार सबै आवेदन फारमहरु जम्मा भएपछि आइतबारबाट लिलामी आवेदन खोल्न सुरु गरिने छ । आवेदन धेरै परेको हुँदा फारम खोल्न समय लाग्नेछ । तसर्थ, माघ ११ अथवा १२ गतेमात्र कट अ...}
काठमाण्डौं - सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो ऐन संशोधन गर्नका लागि बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐ...}
काठमाडौं - बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक गर्ने एकजना पक्राउ परेका छन्।नेपाल प्रहरीको साइबर ब्युरोले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई बुधबार पक्राउ गरेको हो।
राईलाई संखुवासभाबाट पक्राउ गरी काठम...}
काठमाडौं - बुधबार सेयर बजारमा निकै उतारचढाव देखियो र अन्त्यमा बन्द हुने बेलामा १२ अङ्कले घटेर बन्द भयो । यो सँगै समग्र बजार २१६३ विन्दुमा आएको छ ।
ट्रेडरहरू हावी हुँदा आजको सेयर बजार घटेर बन्द भएको कतिको बुझाइ छ । सेयर बजार घटे पनि कारोबार रकममा भने उल्लास कायमै छ। आज ९ अर्ब माथिको कारो...}
काठमाडौं - भर्खर मात्र आइपीओ निष्कासन भएको हिमालयन रिइन्स्योरेन्स शेयरले लगातार सातौं दिन पनि सर्किट लागेको छ ।
अघिल्लो हप्ता आइपीओ खुलेको दिनदेखि नै कम्पनीको शेयर मूल्य लगातार ७० प्रतिशतले बढिसकेको छ ।
आज मात्र कम्पनीको शेयर मूल्य ५४.७० रुपैयाँले बढेको छ । यो सँगै प्रति कित्ता शेय...}
काठमाडौं - नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डलाई आइपिओ बिक्री गर्न ६ महिने सीमा अवधि तोकिदिएपछि त्यसको असर नयाँ आइपिओ निष्कासन गर्ने कम्पनीमा पर्न थालेको छ।
कुनै पनि कम्पनीले आइपीओ निष्कासन गर्ने बेला जम्मा सेयरको ५% म्युचुअल फण्डलाई छुट्टाउने गरेका थिए। सो आइपिओ दोस्रो बजारमा कारोबार हुन थालेप...}
काठमाडौं । अहिले बैंकहरुले अधिक तरलताको समस्या भोगिरहेका छन् । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ।
राष्ट्र बैंकले भोलि माघ ३ गते थप ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो। यसका लागि भोलि दिउँसो २ बजे बोलकबोल हुनेछ।
न...}