मङ्गलबार नेप्सेमा सुधार, फाइनान्सका लगानीकर्ताले धेरै कमाए

काठमाडाैं - मंगलबार नेप्से परिसूचक ९ अङ्कले बढेर समग्र बजार २०३६ विन्दुमा पुगेको छ । आज नेप्से सँगै कारोबार रकम पनि बढेर ४ अर्ब १४ करोड माथि पुगेको छ । 

कारोबार भएका ३१५ कम्पनीहरुमा अधिकांस कम्पनीको शेयर मूल्य बढेको छ भने तीन कम्पनीको शेयरमा सर्किट लागेर कारोबार भएको छ ।

सूर्य ज्योति लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै मूल्यको शेयर कारोबार हुँदा फाइनान्स उपसमूहमा लगानीकर्ताको चाम देखिएको छ।

 

प्रतिक्रिया