आज शेयर बजार नखुलेन्

काठमान्डौ - यो साता शेयर बजार केवल चार दिन मात्र खुल्ने भएको छ । एक दिन बिदा भएका कारण बजार ४ दिन मात्र खुल्ने भएको हो । 

सोमबार घोडे जात्रा भएको र यस दिन उपत्यकामा सार्वजनिक बिदा भएका कारण सार्वजनिक बिदा छ । उपत्यकामा सार्वजनिक बिदा हुँदा त्यसको असर पुरै देशको शेयर बजारमा पर्ने गर्छ । 

यस अघि उपत्यकामा मात्र बिदा हुँदा शेयर बजार खोल्नु पर्ने कुरा उठे पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । 

यस अघि पनि उपत्यकामा बिदा हुँदा शेयर बजार बन्द हुने गरेको छ । 

प्रतिक्रिया