काठमाडौं - पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ। सेयर बजारमा अहिलेको अवस्था हेर्ने हो भने नयाँ लगानीकर्ताहरूको प्रवेश प्राय घट्दै गएको छ।
यसबीचमा धेरै लगानीकर्ताहरू बजारबाट पलायन भएको कतिको बुझाइ छ ।
यसो त सेयर बजार जोखिमको खेल हो। यहाँ लामो समयसम्म टिक्नको लागि खेल्नुपर्छ र स...}
काठमाडौँ । वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ ।
साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै जोर्डन च्याम्पियन बनेको हो ।
निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खे...}
काठमाडौँ । चौतर्फि घेराको बिचमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार विकास निर्माणकामले तात्न नसकेको गुनासो गर्नु भएको छ ।
दाहालले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता ब्यक्त गर्नु भयो । बिहीबार सिंहदरबारमा सर...}
काठमाडौं । यो साता लगानीकर्ताहरूको लागि राम्रो हुन सकेन । अघिल्लो हप्ता एकोहोरो घटेको बजार यो हप्ता उतारचढावका बिच साताको अन्तिम कारोबार दिन ठुलो अंकले घटेर बजार बन्द भएको छ । बिहीबार बजार २८।६८ अङ्कले घटेको हो ।
बजार परिसूचक २ हजार बिन्दु तल ओर्लिएको छ । उक्त दिन बजार परिसूचक १९७२ दशमलव ०९...}
बागलुङ - बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।
यसका लागि नगरपालिकाले हलगोरु पाल्ने...}
चितवन । लामो समयदेखि अलपत्र रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम अब सुरु हुने भएको छ ।
भरतपुरमहानगरपालिकाले एक अर्ब १० करोडको ठेक्का आह्वान गरेसँगै अब काम सुरु हुने आशा पलाएको छ ।
रंगशालालाई १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका...}
काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बिहीबारदेखि हकप्रद शेयर निष्काशन भएको छ।
१:१ अनुपातमा कम्पनीको शेयर निष्कासन भएको हो ।जस् अनुसार कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप...}
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु,...}
काठमाण्डौ । यहि फागुन १३ गतेदेखि प्राथमिक शेयर निष्कासन गरेको सर्वोत्तम सिमेन्टको शेयरमा आवेदन दिने बुधबार अन्तिम दिन । बुधबार बेलुकी ५ बजे सम्ममा कम्पनीको शेयरमा १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका छन । कम्पनीका अनुसार कम्पनीको आईपीओमा १९।३ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले कुल २७ लाख ७६...}
काठमाण्डौ । ४० लाख भन्दा धेरै विदेशमा रहेका नेपालीहरूको पीडा र भोगाइमा कलम चलाउनमा सर्जक गणेश अधिकारी माहिर मानिन्छन् । उनले यस अघि धेरै गीतहरूमा यस विषयमा चोटिला शब्द सहित गीत कोरिसकेका छन ।
उनी अधिकारीले भर्खर मात्र यस्तै विषयमा मुटु छुने शब्द सहित नयाँ गीत देशै छाड्यौ नी सार्वजनिक गरेका...}