काठमाण्डौ । चालू आर्थिक वर्षको ११ महिनामा विप्रेषण आप्रवाह (रेमिटेन्स) १९.३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८...}
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्य...}
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ। एकै दिन नेप्से २३ अंकले बढेर १.०८ प्रतिशतले वृद्धि भएको छ र १२७५.४० विन्दुमा पुगेको छ।
काठमाडौं– निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ, जसले बुधबार एकै दिन १४१.१६ अंकले वृद्धि गर्दै ११ हजार ३०.३१ विन्दुमा पुगेको छ। गुमाउ...}
उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रुवाहक डबल डेकर बस दुध ट्यांकरमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ।
उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँनजिकैको लखनउ–आगरा एक्स...}
अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ। अमेरिकाको मेट लाइफ स्टेडियममा भएको खेलमा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिकै पुगेको हो। अर्जेन्टिनाका लागि खेलको २२ मिनेटमा जुलियन अल्भारेज र ५१ औं मिनेटमा लियोनल मेस्सीले गोल गरे।
अर्जेन्टिना इक्वेडरलाई हराउँदै सेमिफाइनलमा पुगेक...}
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।
अहिले बिहान देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका क...}
काठमाडौं – अन्ततः बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् किन्ने सम्बन्धमा सम्झौता गर्न नेपाललाई पत्र पठाएको छ। सोमबार बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)ले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्री सम्झौता (पिएसए) गर्न पत्र पठाएको हो। अब नेपाल विद्युत् प्राधिकरण, बिपिडिबी, र भारतको एन...}
काठमाडौं: पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ। नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट राति बन्द गर्न लागिएको जनाएको छ।
सडक राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ। गणेश खोला, ड...}
बागलुङ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित अलराउन्डर दिपेन्द्रसिंह ऐरी असार २८ गते (शुक्रबार) बागलुङ आउने भएका छन्। ग्रेस इन्टरनेशनल बागलुङ शाखाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा ऐरीको आगमनको घोषणा गरेको हो।
ग्रेस इन्टरनेशनलका बागलुङ शाखाका प्रमुख ओमकार पौडेलका अनुसार ऐरीले बागलुङका उ...}