२०८३ साउन ८, शुक्रबार
images
☰
२०८३ साउन ८, शुक्रबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउने सरकारको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउने निर्णय गरेका छन्। यस निर्णय अन्तर्गत, बिरामीहरूलाई अब सरकारी अस्पतालहरूमा उपचारका लागि महँगो औषधी निःशुल्क उपलब्ध हुनेछ। हिमोफिलिया एक वंशाणुगत र जटिल प्रकारको रक्तस्रावको समस्या हो, जसको उपचारमा...}

पुरा पढ्नुहोस्

पेट्रोलियम पदार्थ आयातबाट ३७ अर्ब राजस्व

काठमाडौं– सरकारले पेट्रोलियम पदार्थ आयातबाट करिब ३७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँबराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ), मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड...}

पुरा पढ्नुहोस्

भारतको उच्च चापीय प्रणालीले देशभर तापक्रममा वृद्धि

काठमाडौंसहित देशका अधिकांश क्षेत्रमा पछिल्ला केही दिनयता तापक्रममा उल्लेखनीय वृद्धि भएको छ। माघ लागेसँगै बढ्न थालेको तापक्रमले अहिले झन् तातो महसुस हुने अवस्था सिर्जना गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले हाल अधिकतम र न्यूनतम तापक्रम दुवै...}

पुरा पढ्नुहोस्

महाराष्ट्र रेल दुर्घटनामा १२ को मृत्यु, तीन नेपाली नागरिकको ज्यान गयो

भारतको महाराष्ट्रको जलगाउँमा बुधबार साँझ ४:४२ बजे ठूलो रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ। पचोरा स्टेशन नजिकै पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरूमा त्रास उत्पन्न भएको थियो। आगलागीको आशंकामा केही यात्रुले चेन तानेर ट्रेन रोक्न खोज्दा यो घटना भएको हो। ट्रेन रोकिएपछि ड...}

पुरा पढ्नुहोस्

राष्ट्र बैंकद्वारा १५ वित्तीय संस्थाका सीईओलाई कारवाही

नेपाल राष्ट्र बैंकले १५ वटा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारवाही गर्दै सचेत गराएको छ। आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा भएका त्रुटिहरूका आधारमा राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले विकास बैंक र फाइनान्स कम्पनीका सीईओहरूमाथि यो कदम चालेको हो। विकास बैंकतर्...}

पुरा पढ्नुहोस्

नेपाल महिला यू–१९ टोली अष्ट्रेलियासँग ८३ रनले पराजित,समूह चरणबाट बाहिरियो

आईसीसी महिला यू–१९ विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको छ। मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अष्ट्रेलियाद्वारा प्रस्तुत १४० रनको लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ८ विकेट गुमाउँदै ५६ रनमै समेटियो। नेपालका लागि कप्तान पूजा मह...}

पुरा पढ्नुहोस्

नेप्सेमा ५२ अंकको उछाल, कारोबार ९ अर्ब नाघ्यो

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उल्लेख्य सुधार देखिएको छ। नेप्से परिसूचक ५२.३६ अंकले उकालो लाग्दै २६६५.४५ विन्दुमा पुगेको छ। यससँगै कारोबार रकम पनि बढेर ९ अर्ब २० करोड ३० लाख रुपैयाँ नाघेको छ। आज १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर किनबेच भएको छ। १९६ कम्पनीको शेयर मूल्य बढ्दा ३७ कम्पनीको...}

पुरा पढ्नुहोस्

टर्कीको स्की रिसोर्टमा भीषण आगलागी: ७६ को मृत्यु, ५० भन्दा बढी घाइते

उत्तरपश्चिम टर्कीको बोलु प्रान्तस्थित कार्तलकायामा रहेको १२ तले ग्राण्ड कार्तल होटलमा आगलागी हुँदा ७६ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। आगलागीको सुरुवात होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट भएको थियो। घटनाको समयमा होटलमा २३४ पाहुना रहेका थिए। आगलागीको त्रासका कारण केही मानिसले...}

पुरा पढ्नुहोस्

तेल निर्यातको वृद्धिसँग समग्र व्यापारमा ३२ प्रतिशतको वृद्धि

काठमाडौं - तेस्रो मुलुकबाट आयातित भटमास, सूर्यमुखी, र पाम तेलको निर्यात बढेसँगै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको कुल निर्यात ३२ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार यो अवधिमा ९८ अर्ब ७८ करोडको वस्तु निर्यात भएको छ, जसमा खाने तेलको हिस्सा २५.३२ प्रतिशत छ। भारतले भन्सार दर बढाएप...}

पुरा पढ्नुहोस्

९ प्रतिशत आइसिएफसि डिबेञ्चर २०८८’ मा लगानी खुला

काठमाडौं - आइसिएफसि फाइनान्स लिमिटेड (ICFC) ले माघ ९ गतेदेखि ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ नामक ऋणपत्र निष्काशन खुला गरेको छ। ७ वर्ष अवधिको यो ऋणपत्रले वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। फाइनान्सले एक हजार रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३ लाख कि...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • २०२
  • २०३
  • २०४
  • २०५
  • २०६
  • २०७
  • २०८
  • ...
  • १२०७
  • १२०८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit