२०८३ जेठ २३, शनिवार
images
☰
२०८३ जेठ २३, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति १८ अर्बले वृद्धि

काठमाडौं । पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) १८ अर्ब रुपैयाँले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल गैरबैंकिङ सम्पत्ति ४१ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा गैरबैं...}

पुरा पढ्नुहोस्

देशभर मौसम आंशिक बदली, पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहेको छ भने लुम्बिनी प्रदेशसहित अन्य पहाडी भू–भागमा आंशिक बदली देखिएको छ। बाँकी भू–भागमा मौसम स...}

पुरा पढ्नुहोस्

घट्यो इन्धनको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ५ घटेर रु १६३ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु ४ घटेर रु १५१ निर्धारण गरिएको छ। नयाँ मूल्यहरू २०७९/१२/०२ (मार्च १६, २०२५) को राति १२:०१ बजेबाट लागू हुने निगमले जनाएक...}

पुरा पढ्नुहोस्

आईएमएफको रिपोर्ट: नेपालको प्रगति उल्लेखनीय, पाँच अर्ब ८१ करोड निकासा हुने

काठमाडौं - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई प्रदान गरेको विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत पाँचौँ समीक्षा सम्पन्न भएको छ। समीक्षासँगै आईएमएफले नेपाललाई करिब पाँच अर्ब ८१ करोड रुपैयाँ (चार करोड १८ लाख अमेरिकी डलर) निकासा गर्ने निर्णय गरेको छ। आईएमएफको कार्यकारी बोर्ड बैठकपछि जारी...}

पुरा पढ्नुहोस्

पूर्वराजा र ३१ पूर्वविशिष्ट पदाधिकारीले राज्यबाट मासिक सेवा–सुविधा लिँदै

काठमाडौं - नेपालमा ३२ जना पूर्वविशिष्ट पदाधिकारीहरूले राज्यबाट मासिक सेवा-सुविधा प्राप्त गर्दै आएका छन्। मन्त्रिपरिषद्‌का पटक–पटक निर्णयहरूका आधारमा पूर्वराजा, पूर्वराष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीशहरूले सुरक्ष...}

पुरा पढ्नुहोस्

मुग्लिन–पोखरा सडक : पूर्वी खण्डमा ७३ किलोमिटर कालोपत्र सम्पन्न

तनहुँ । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सम्पन्न भएको छ। तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा चार लेन र दुई लेन गरी सो दूरीमा कालोपत्र सम्पन्न भएको हो। पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार चार लेनतर्फ ३४.९८ किलोमिटर र...}

पुरा पढ्नुहोस्

नागढुंगा सुरुङमार्गको निर्माण अन्तिम चरणमा, पूर्ण सञ्चालनमा एक वर्ष लाग्ने

काठमाडौं । नागढुंगा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हालसम्म ८७ प्रतिशत काम सम्पन्न भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने आयोजनाले जनाएको छ। निर्माण अवधिमा विभिन्न अवरोध र ढिलाइका कारण ४२ महिनामा सम्पन्न हुनुपर्ने परियोजना तोकिएको समयमै पूरा हुन सकेन। राजधानी भित्रि...}

पुरा पढ्नुहोस्

नेपालमा पहिलो पटक पाइपलाइनमार्फत पेट्रोल आयात सुरु

काठमाडौं । नेपाल आयल निगमले पहिलो पटक भारतबाट पाइपलाइनमार्फत पेट्रोल आयात सुरु गरेको छ। यसअघि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट केवल डिजेल भित्र्याउँदै आएको निगमले अब पेट्रोल पनि सोही माध्यमबाट ल्याउन थालेको हो। नेपाल आयल निगम मधेस प्रदेश कार्यालय बाराका प्रमुख प्रलयंकर आचार्यका अनु...}

पुरा पढ्नुहोस्

बैंकहरूद्वारा ब्याजदर समायोजन

काठमाडौं । चैत महिनाका लागि देशभरका विभिन्न बैंकहरूले ब्याजदर समायोजन गरेका छन्। वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा फागुन महिनाकै ब्याजदर निरन्तरता दिए पनि केही बैंकले ब्याजदर घटाएका छन्। लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र हिमालयन बैंकले ब्याजदर घटाएपछि औसत ब्याजदर ०.०८ प्रतिशतले घटेर ५.९३ प्रतिशतमा...}

पुरा पढ्नुहोस्

ग्लोबल आइएमई बैंकद्वारा वैदेशिक शिक्षा र भाषा परीक्षाका शुल्क भुक्तानीमा ५० प्रतिशत छुट

ठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कको अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक शुल्क, बीमा शुल्क तथा विभिन्न भाषा...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १५९
  • १६०
  • १६१
  • १६२
  • १६३
  • १६४
  • १६५
  • ...
  • ११८८
  • ११८९
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit