काठमाडौं – नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी)हरू अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्।
गृह मन्त्रालयका सचिवको नेतृत्वमा रहेको बढुवा समितिको बिहीबार बसेको बैठकले जनपद समूहतर्फका ६ जना डीआईजीलाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरेको हो।
बढुवा सिफारिसमा परेका डीआई...}
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २६.४९ अंकले बढ्दै २,७२२.७३ विन्दुमा पुगेको छ। कारोबारमा उत्साह देखिँदा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको घटेको छ।
नेप्सेका तथ्याङ्क अनुसार, आज कुल १० अर्ब ७९ करोड ७३ लाख रुपै...}
काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्म विकास खर्च केवल २९ प्रतिशतमा सीमित भएको विवरण सार्वजनिक गरेको छ।
कार्यालयले चैत ३० सम्मको विवरण अनुसार, पुँजीगत खर्च एक खर्ब दुई अर्ब ९० करोड रुपैयाँ मात्र भएको छ। चालू आर्थिक वर्षमा सरकारले पुँजीगत शीर्ष...}
काठमाडौं। गत असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्गको खण्ड चार भागमा पुनर्निर्माण हुने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले काभ्रेको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चार भागमा बाँडेर पुनर्निर्माण गर्ने जनाएको छ।
चार खण्डमध्ये तीन खण्ड नेपाल सरकारको लाग...}
काठमाडौं : विन नेपाल लघुवित्तको एफपीओ आइतबार (वैशाख ७ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइतबार बिहान ८ बजे आफ्नै कार्यालय ठमेल, काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो।
विन नेपाल लघुवित्तको एफपीओ हात पार्न भने भाग्यकै भरपर्नुपर्नेछ। यसमा मागभन्दा...}
काठमाडौं — पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा ठूलो लगानीमा स्तरिय गीतहरू सार्वजनिक भइरहेका छन्। पाँच लाखदेखि १२ लाख रुपैयाँसम्म लगानीमा तयार पारिएका यी गीतहरूले व्यवसायिक सफलता भने खासै हासिल गर्न सकेका छैनन्।
नेपाली संगीत क्षेत्रमा विगत दुई दशकदेखि सक्रिय युवा सर्जक तथा गायक शिरिष देवको...}
काठमाडौं — सरकारले विद्यालय शिक्षा विधेयकमाथि आवश्यक समन्वय गरी चाँडै पारित गर्ने तयारी गर्दै शिक्षकहरूलाई आन्दोलन स्थगन गर्न र काममा फर्कन आग्रह गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पृथ्...}
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७.०१ अङ्कले उक्लँदै २६९६.२३ विन्दुमा पुगेको छ।
बुधबारको कारोबारी दिन ३२९ वटा कम्पनीका १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयरहरू ६४ हजार ३६० पटक किनबेच हुँदा कारोबार रकम ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २ सय ४१ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।...}
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आगामी वैशाख १२ गते शुक्रबारका दिनदेखि सुरु हुने गरी आह्वान गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दिउँसो १ बजेबाट सुरु हुने बैठकका लागि अधिवेशन बोलाएका हुन्।
यसअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले...}
काठमाडौं– घरजग्गा कारोबार लयमा फर्कने संकेत देखिएको छ । चालू आर्थिक वर्ष ०८१÷८२ मा उतारचढाव भइरहेको रियल इस्टेट क्षेत्र चैतमा उकालो लागेको हो । मालपोत कार्यालयबाट संकलित तथ्यांकअनुसार चैतमा सबैभन्दा धेरै कारोबार र राजस्व संकलन भएको छ ।चालू आवको नौ महिनामा देशभर तीन लाख ७४ हजार एक सय ७...}