मौलिक सिर्जना बाट आफ्नो दरिलो परिचय दिएका लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छा रसाइली को नया गीत मारेछ नी लाहुरे भर्खर सार्बजनिक भएको छ ।
केही दिन पहिले भारतको सीमा रक्षामा लड्दा लड्दै एक नेपालीले ज्यान गुमाएका थिए । तिनै नेपालीको वास्तविकतालाई गीतले कलात्मक रुपमा गीतमा उठाएको छ ।
निकै मार्मिक शब...}
विश्वकै होचो व्यक्तिको रेकर्ड राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । स्वास्थ्यमा गम्भीर समस्या पैदा भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत मगरको आज दिउसो ३ बजे निधन भएको हो ।
बिहीबार अस्पताल भर्ना भएका उनलाई निमोनिया भएको उपचारमा संलग्न डाक्टरहरुले बताएका थिए । मगरलाइ आइसियुमा राखेर उपच...}
यति बेला गायिका आस्था राउत निकै चर्चामा रहेकी छन । कारण हो उनलाई एयरपोर्टमा प्रहरीले दुव्र्यवहार गरेको घटना ।
एयरपोर्टमा आफुलाई अपमान भएको महसुज गरेकी गायिका राउले सामाजिक सञ्जाल फेशबुक मार्फत आक्रोप पोखेकी थिइन ।
उनले आक्रोस पोखेर प्रहरी संगठनलाईनै गाली गरेको कुरा भाइर भए पछि नेपाल प्रहरीले घटनाल...}
गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको छ । उनीविरुद्ध दुव्र्यवहारको उजूरी परेको र साइबर अपराधमा समेत छानविन भइरहेकाले पक्राउको तयारी भएको हो ।
प्रहरी स्रोतका अनुसार राउतलाई सोधपुछका लागि चाँडै नै नियन्त्रणमा लिइनेछ । बिहिबार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फको चेकजाँचका क्रममा महिला प्र...}
कान्छा छोराको पास्नी गर्न भन्दै ससुराली हिँडेका काठमाडौंका एक युवाले त्रिशुली नदी पुगेर हाम्फालेका छन्।
काठमाडौं चन्द्रागिरि नगरपालिका(४ का ३५ वर्षीय विनय लामिछानेले बिहीबार साँझ त्रिशुली नदीमा श्रीमती र दुई छोरासहित हाम्फालेका हुन्।
यो घटनामा उनकी ३० वर्षीया श्रीमती जमुनाको मृत्यु भइसकेको छ। उनको ब...}
तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा शुक्रबार बिहान १० बजे बस दुर्घटना हुँदा २ महिलाको ज्यान गएको छ ।
पाल्पाको रामपुरबाट भिमाद आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । थापाको घटनास्थलमै मुत्यु...}
पोखरा । माघ १ मा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वको छेको पारेर बिदा दिने निर्णय गरेको हो ।
शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले माघ १ मा सार्वजनिक बिदाबारे जानकारी दिए ।...}
दोलखा, २६ पुष । यहाँकाे भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
दुर्घटनामा परी भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतिका अन्दाजी ३० वर्षिय मदन कुमार थामीको मृत्यु भएको हो ।
प्रदेश न ३ को ०२- ००३ प ७१३३ नम्बर रहेको साे मोटरसाइकल हिजाे दिउँसो फिल्डमा गएर साँझ फर्...}