यति बेला गायिका आस्था राउत निकै चर्चामा रहेकी छन । कारण हो उनलाई एयरपोर्टमा प्रहरीले दुव्र्यवहार गरेको घटना ।
एयरपोर्टमा आफुलाई अपमान भएको महसुज गरेकी गायिका राउले सामाजिक सञ्जाल फेशबुक मार्फत आक्रोप पोखेकी थिइन ।
उनले आक्रोस पोखेर प्रहरी संगठनलाईनै गाली गरेको कुरा भाइर भए पछि नेपाल प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर अनुसन्धान गर्ने भनेको थियो । यसै विच भर्खर मात्र आस्था माथी एयरपोटमा भएको सुरक्षा जाँचको भिडियो बाहिरीएको छ । जसमा उनी केहि हतार मोडमा देखिन्छीन भने प्रहरीका अधिकारीहरुले चेकजाँच गर्न खोजेको जस्तो देखिन्छ ।
आउनुहोस भिडियो हेरौं.