• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

यसरी बाकसमा फर्किए लाहुरे हेमन्त कान्छा

मौलिक सिर्जना बाट आफ्नो दरिलो परिचय दिएका लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छा रसाइली को नया गीत मारेछ नी लाहुरे भर्खर सार्बजनिक भएको छ ।

केही दिन पहिले भारतको सीमा रक्षामा लड्दा लड्दै एक नेपालीले ज्यान गुमाएका थिए । तिनै नेपालीको वास्तविकतालाई गीतले कलात्मक रुपमा गीतमा उठाएको छ ।

निकै मार्मिक शब्द र उत्कृष्ट लय सिर्जना समेत रहेको सो गीतमा हेमन्त कान्छको आवाज र दमदार अभिनय समेत रहेको छ ।

गीतलाई सपना रसाइलीले शव्द सिर्जना गरेकी हुन भने हेमन्त आफैले गीतको लय संयोजन गरेका छन् । रमेश भिके रसाइलीले गीतलाई कलात्मक निर्देशन गरेका छन् भने दुर्गा सापकोटा,खेम घर्ती लगाएतका कलाकार हरुको अभिनय रहेको छ ।

गीतको पूर्ण सफलताको कामना सहित सो गीतको पुरै भिडियो तपाईहरुको लागी ।

प्रतिक्रिया