तेजश रेग्मी र बिष्णु माझीको स्वर रहेको गीत ‘छोटो कपाल’ सार्वजनिक भएको छोटो् समयमैं दश लाख दर्शक बनाउन सफल भएको छ । गीतलाई सबैले उत्कृष्ट गीत भन्दै प्रतिक्रिया दिएका छन भने टिकटकमा समेत यो गीत भाइरल जस्तै छ ।
तेजशकै शब्द र सङ्गीत र आशिस अविरलको सङ्गीत संयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्ट...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट मनग्गे नाफा कमाउन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई...}
सत्ताधारी नेकपा सचिवालयले हेटौंडालाई प्रदेश ३ को राजधानी बनाउने निर्णय गरेपछि सो पार्टीका कतिपय सांसदलाई यसको पक्षमा बोल्ने कि विपक्षमा सकस भएको छ ।
त्यसैले, हेटौडामा प्रदेश ३ को नेकपा संसदीय दल बैठक तीन दिनसम्म चल्यो तर, राजधानीबारे निर्णय हुन सकेन ।
नेकपा प्रदेश प्रमुख सचेतक रामेश्वर फुँयालले बैठक...}
नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको असर पर्नेछ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पश्चिमी क्षेत्रमा परिश्ची निम्न चापीय प्रणालीको असर पर्ने उल्लेख गरिएको हो ।
सोमबार देशका पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भइरहने र अन्य क्षेत्रमा भने मौसम सफा रह...}
विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ । शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् । देशमा बिजुली पर्याप्त भएको भन्दै उपभोक्ताहरुलाई वि...}
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महाविर पुनले केही समय अगाडि सरकारले आफूलाई ऋण नदिएको गुनासो सामाजिक सञ्जालमा पोखेपछि सामाजिक अभियान्ता ईशा गुरुले सहयोगको लागि अभियान सुरु गरेका थिए ।
उक्त अभियानमा देश विदेशबाट सहयोगी मनहरु जोडिएपछि अभियानलाई बन्द गर्दै नगद रु १२ लाख १८ हजार रुपैयाँ मह...}
डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अस्ट्रेलियामा पानी परेको छ । अस्ट्रेलियाको सिड्नी, मेलबर्नसहितका पूर्वी तटीय क्षेत्रमा वर्षा भएको हाे । वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ ।
तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अस्ट्रेल...}
नेपाली कांग्रेसभित्रको विवाद तीव्र रुपमा बढ्दै गएको छ । सोमबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सभापति शेरबहादु देउवाविरुद्ध ५१ जिल्लाका जिल्ला सभापति भेला भएका छन् ।
सभापति देउवाले एकलौटी रुपमा महाधिवेशन मिति तोक्नेदेखि केन्द्रीय विभाग बढाएपछि असन्तुष्ट रहेका वरिष्ठ नेपाल रामचन्द्र पौडेल, कृ...}
थेरै तर दमदार प्रस्तुती मार्फत सबैको मन मुटुमा मास्न सफल गायक सुरेश रमण अधिकारी र विष्णु माझीको आवाज रहेको उत्कृष्ट गीत किन अन्धो भइन म सार्वजनिक भएको छोटो समयमै सबैको मन जित्दै उत्कृष्ठ को सुचिमा पर्न सफल भएको छ ।
गीतको खोट लगाउने कुनै ठाँउ छैन भने माया प्रेममा विछोड हुने प्रेमीहरुको कथालाई गीतले न...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मनमा वैराग्यको भावना पलाउन सक्छ । सामाजिक क्षेत्रका कामबाट लाभ लिन सकिने छ, तर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । यश, सम्मान र प्रतिष्ठामा बढावा हुन्छ तर सद्भाव र प्रेममा कमी आउने छ । प्रेमी÷प्रेमिकाका भावना र धारणाका कारण खिन्नता बढ्नेछ । स्वास्थ्यमा सामान्य...}