प्रधानमन्त्रीको शल्यक्रिया सफल, नयाँ मिर्गौलाले काम गर्न थाल्यो

धानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण सफल भएको चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा आज बिहान १०ः०० बजेबाट सुरु भएको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सफल भएको उपचारमा संलग्न डा. प्रेम ज्ञवालीले बताउनु भएको छ । उहाँको प्रत्यारोपण गरेको मृगौलाले काम गर्न थालिसकेको डा.ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया