अचम्मकाे राेगबाट पिडीत युवतीलाइ सहयाेगकाे अपिल – भिडियाे सहित

सिन्धुपाल्चोक मानेस्वारा घर भएकि रानीमाया तामाङ ३ बर्षको उमेरमा कौसी बाट लडेर सानो घाउ देखा परे लगत्तै बिस्तारै घाउ बढ्दै गए पनि पैसाको अभावले सामान्य उपचार गराउदै आएकि रानिमायाको आर्थिक अबस्था नै जटिल र बुवाले अर्कि आमा बिहे गरेपछि निकै दुख कष्टले जीवन यापन गरेकी उनी २०७२ सालको महा बिनाशकारी भुकम्पले ३ तला घरले च्यापेर पनि बाच्न सफल उनी अहिले निकै कष्टकर जिबन बिताउदै आएकि छन् ।

काठमाडौंमा उपचारको लागि आए कि उनी भोक भोकै हिंड्न् सम्म बाध्य भएर आफ्नो सफल उपचार होस् र स्वास्थ रहु भन्ने आशमा कहिले कसलाई फोन लगाउदै त कहिले कसलाई तर यो सहरमा उनको भोलि सुन्ने कोहि रहेनन् पछिल्लो समय उनको सबै अङ्ग, अङ्गमा पुरै मासुको फोकै फोका आएपछि निराश बनेकी रानीमायालाई अचम्मको रोग लागेको छ, जहा कि डाक्टरहरुले पनि पत्ता लगाउन सकेको अबस्था छैन यस्तो परिस्थितिमा फन्को टिभीको माध्यमबाट उनलाई सहयोगको अभियान सुरु गरेका छौं कृपया उनको थप उपचारको लागि धेरै मात्रमा रकम आवस्यकता परेको हुदा सक्नु हुन्छ सहयोग सक्नुहुन्न भने यो पोस्टलाई धेरै भन्दा धेरै सेयर गरिदिनु होला ।

सहयोगी मनहरु ले यो नम्बरमा सम्पर्क गर्नु होला।
पीडित रानीमाया तामाङ
9818904541
9847671699

पुरा भिडियो हेर्न यो लिङ्कमा जानूहोस्

प्रतिक्रिया