सुनको मूल्य आइतबार घटेर कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १५ सय रुपैयाँले घटेर कारोबार भइरहेको हो ।
शुक्रबार प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भइरहेको सनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला ७६ हज...}
कोरोना भाइरसको कारणले सांगीतक बजार सेलाई रहेका बेला गायक तथा सर्जक तेजश रेग्मीले भने एक पछि अर्को उत्कृष्ट गीत सार्वजनिक गरिरहेका छन ।
भर्खर मात्र रेग्मीको आवाज र अभिनय रहेको नयाँ गीत बस्यो माया सार्वजनिक भएको छ ।
चर्चित दोहोरी गायिका खिमा रोका र तेजश रेग्मीको आवाज रहेको सो गीतमा माया प्रेमको विष...}
तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) माथि थप्पड प्रहार गर्ने पदम कुँवर पक्राउ परेका छन् । नयाँ बानेश्वरमास्थित संसद भवनको गेटमा रहेको शौचालयमा अनुमतिविना प्रवेश गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
रानीपाेखरीका एसएसपी श्याम ज्ञवालीका अनुसार शनिबार राति पक्राउ गरिएक...}
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्ध सार्क राष्ट्रहरुको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् ।
आइतबार सार्क राष्ट्रका प्रमुखहरुबीचको भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्ध लड्न साझा धारणा बनाउन गरेको प्रयासलाई धन्यवाद दिए ।
प्रधानमन्त्री ओलीले नेपालमा...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र...}
काठमाडौं । कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आइतबार राति ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५ रिक्टरस्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प भूकम्पको धक्का कास्कीसहित विभिन्न जिल्लामा महसुश भएको थियो । कास्कीमा भूकम्पको ठूलो धक्का महसुश हुँदा स्...}
नमस्कार, प्रणाम। अभिवादन गर्ने यो पूर्वीय संस्कृति हो । ठूलाको आदर र सम्मानको सूचक हो नमस्कार। आधुनिकतासँगै नमस्कार गर्ने संस्कार हराउँदै गयो– हाई, हेलो र ह्यान्डसेकजस्ता पश्चिमी संस्कार प्रचलनमा आए।
यतिबेला विश्वभर कोरोना भाइरसको त्रास छ। घर, कार्यालय तथा स्कुलमा मास्क अनिवार्य गरिएको छ। संक्रमणको...}
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेलाई आजभोलि फोन उठाउन भ्याई नभ्याई भएको छ । धेरैको प्रश्न ‘मलाई रुघा लागेको छ, कतै कोरोना त होइन ?’ भन्ने हुन्छ ।
हालसम्म विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ९४ हजार २ सय ३९ पुगेको छ ।...}
कोरिया, जापानलगायत कोरोना भाइरस (कोभिड–१९) संक्रमित देशबाट आउने–जाने नेपालीलाई सरकारले कडा निगरानी राखेपछि फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् ।
सरकारले कोरिया, जापान, चीनलगायत केही देशबाट नेपाल आउने नेपालीलाई समेत होस क्वारेन्टाइनम बस्नुपर्ने नियम बनाएको छ ।
कोरोना भाइरसको रोकथाम, नियन्त्र...}
कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामी विराटनगरमा फेला परेका छन्।
मोबाइल ट्र्याकिङ गर्दा उनी विराटनगर पुगेकाे फेला परेकाे टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए। दक्षिण कोरियाबाट आएका सुनसरी घर भएका ती व्यक्ति मंग...}