• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

लोकप्रिय गायक तेजश रेग्मी र सृष्टी खड्काको माया बसे पछि बजारमा हल्ला – भिडियो सहित

कोरोना भाइरसको कारणले सांगीतक बजार सेलाई रहेका बेला गायक तथा सर्जक तेजश रेग्मीले भने एक पछि अर्को उत्कृष्ट गीत सार्वजनिक गरिरहेका छन ।

भर्खर मात्र रेग्मीको आवाज र अभिनय रहेको नयाँ गीत बस्यो माया सार्वजनिक भएको छ ।

चर्चित दोहोरी गायिका खिमा रोका र तेजश रेग्मीको आवाज रहेको सो गीतमा माया प्रेमको विषयलाई उठाइएको छ । गीतलाई तेजश रेग्मी आफैले सिर्जना गरेका हुन भने अर्का बाग्लुङका बहुप्रतिभाका धनि सर्जक तथा संगीत संयोजक योगेश काजीले गीतको संगीत संयोजन गरेका छन ।

गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ । गीतलाई Karanti KC ले निकै कलात्मक रुपमा निर्देशन कला प्रस्तुत गरेका छन भने गीतमा तेजश रेग्मी र सृष्टी खड्काको दमदार अभिनय रहेको छ ।

गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक तथा सर्जक रेग्मीले कोरोना भाइरसले सांगीतक बजार सेलाइरहे पनि दर्शक स्रोताको मायाकै कारणले आफुले निरन्तर गीतहरु सार्वजनिक गरिरहेको बताउनु भयो ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरंै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया