काठमाण्डौ – साताको पहिलो दिन नेप्से करिव २२ अंकले घटेको छ । योसँगै समग्र बजार २४ सय ८५ विन्दुमा पुगेको छ ।
आज नेप्सेका धेरै उपसूचकमा रातो पोतिदाँ होटल र जलविद्युतमा भने हरियाली छाएको छ । गत साताको अन्तिम दिन नेप्से ठुलो अंकले बढेको थियो । नेप्से घटेसँगै आज कारोबार रकममा पनि ठुलो पहिरो गएको छ...}
काठमाण्डौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला अर्को एक कम्पनीले प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता भएको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पन...}
काठमाण्डौं – ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा ४ गुणा बढी आवेदन परेको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझ सम्ममा कम्पनीको आईपीओमा साे बराबरकाे शेयर माग भएकाे हाे ।
कम्पनीकाे आईपीओमा ११ लाख ८१ हजार ९३१ वटा आवेदनबाट २ करोड ८५ लाख ४३ हजार ४०० क...}
काठमाडौं–बुक बिल्डिङ बिधिबाट शेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टले करिब ४० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । ४ अर्ब पुँजी रहेको सर्वोत्तमले त्यसको १० प्रतिशत हुन आउने ४० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो ।
यही साता सम्ममा आइपीओ निष्कासनको काम टुङ्गो लगाउने...}
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ।
मंगलबार नेप्से सूचक २३ अंक भन्दा बढिले घटेर २४ सय ६२ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ४।४७ अंकले घटेर ४४५।२१ विन्दुमा झरेको छ।
यस दिन २१० वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर ४ अर...}