काठमाण्डौ –विभिन्न कम्पनीहरुले प्राथमिक शेयर(आईपीओ) जारी गरिरहेको अवस्थामा अर्को एक लघुवित्त कम्पनीले पनि शेयर निष्कासन गर्ने भएको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । शेयर निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन त...}
काठमाण्डौ – बुधबार प्रिओपनिङ सेसनमा ३६ कम्पनीहरुको कारोबार हुँदा नेप्से करिव २१ अंकले बढेको छ ।
एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य पाँच प्रतिशतले बढ्दा ७८ लाख भन्दा धेरैको कारोबार भएको छ । ३२ कम्पनीको शेयर मूल्य बढ्दा १ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीहरुको मूल्य यथावत रहेको...}
काठमाण्डौ – दुई हप्ता पहिलाबाट दोस्रो बजारमा प्रवेश गरेको चन्द्रागिरी हिल्सको शेयरले निरन्तर सर्किट हान्दै बुधबार शेयर मूल्य १८ सय ९० पुगेको छ ।
सम्भवत शेयर बजारको इतिहासमै सबै भन्दा धेरै समय सर्किट हान्ने यो पहिलो कम्पनी बन्न पुगेको छ । आज पनि कारोबार सुरु भएको केहि मिनेटमै कम्पनीको शेयर मू...}
काठमाण्डौ – साताको चौथो दिन बुधबार नेप्से ४१ अंकले बढेर समग्र बजार २५ सय ७० विन्दुमा पुगेको छ ।
२ सय ८ कम्पनीहरुको कारोबार भएकोमा १ सय ४६ कम्पनीहरुको शेयर मूल्य बृद्धि भएको छ भने २१ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ११ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
नेप्से बढेसँगै कारोबार रकम...}
काठमाण्डौ – पछिल्लो समयको डाटा हेर्ने हो भने डिम्याट खाता खोल्ने नेपालीहरु ३३ लाख हाराहारीमा पुगिसकेका छन । दैनिक रुपमा ५ लाखले दोस्रो बजारमा कारोबार पनि गरिरहेका छन भने १६ लाख हाराहारीमा प्राथमिक शेयरको लागि आवेदन दिइरहेका छन ।
गतबर्षको लकडाउन पछि नेपाली शेयर बजारमा लगानीकर्ताको निकै चासो र...}