काठमाडौं– एक जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । स्थानीयका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि २९ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
पहिलो चरणमा सोमबार स्थानीयका लागि आह्वान गरेको आईपीओ बाँडफाँड गरेको सिंगटीले दोस्...}
काठमाडौं – पछिल्लो १५ दिनमा इन्धनको भाउ ३ पटक बढेको छ ।
नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो । त्यस्तै, र आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्...}
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार प्रिओपनिङ नेप्से ८ अंकले बढेर समग्र बजार २५ सय २३ विन्दुमा पुगेको छ ।
आज कारोबार भएका २१ कम्पनीको शेयर मूल्य बृद्धिहुँदा नेप्से समेत बढेको हो । त्यस्तै ५ कम्पनीहरुको मात्र शेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य यथावत रहेको छ ।
यो सेसनमा २७ कम्पनीहरुको २...}
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार नेप्सेमा ठुलो पहिरो गएको छ । आज नेप्से मात्र घटेको छैन कारोबार रकम पनि घटेको छ ।
आज शेयर बजार करिव 59 अंकले घटेर 3455 विन्दुमा आइपुगेको छ । नेप्से घटेका काराण आज कारोबार रकम पनि घटेको छ । आज ६ अर्व हाराहारीको मात्र कारोबार भएको छ ।
कारोबार भएका प्राय सबै...}
काठमाडौँ – ज्योति लाइफ इन्स्योरेन्स (JLICL) ले यहि फागुन २३ गते देखि देखि निष्कासन गर्न लागेको शेयर अब फागुन २१ गतेनै सार्वजनिक गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै मिति अघि सरेको जानकारी दिएको हो ।
ज्योति लाइफले प्रतिशेयर एक सय रुपैयाँ अंकित बराबरको ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता...}