• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको अन्तिम दिन नेप्सो सामान्य अंकले बढ्यो,कारोबार रकम ६ अर्वमाथि

काठमाण्डौ – साताको अन्तिम दिने नेप्से करिव ३ अंकले बढेको छ । आज दिनैभरि २ सय ७ कम्पनीहरुको कारोबार भएको थियो ।

नेप्से सामान्य बढेसँगै कारोबार रकम ६४३ कारोड पुगेको छ । आज ९६ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ७४ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । ९ कम्पनीहरुको शेयर मूल्य यथावत रहँदा आधा दर्जन कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।

आज सेन्सेटीभ उपसूचक घटेको छ भने जलविद्युत र विमा कम्पनीहरुको सूचक भने सामान्य घटेको छ । आज उपर तामाकोसीको सबै भन्दा धेरै शेयर कारोबार भएको छ ।

प्रतिक्रिया