काठमाडौं–राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीलाई व्यावसायिक र प्रविधि मैत्री बनाउनुपर्ने बताएका छन् ।
६४ औं राष्ट्रिय सहकारी दिवस अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै सहअध्यक्ष पौडेलले सहकारीलाई समयसापेक्ष प्रविधि मैत्री बनाउँदै सदस्यलाई छिटो, छरितो र प्रभावकारी सेवा दिनुपर्...}
काठमाण्डौ – रुरु जलविद्युत परियोजना लिमिटेडले निष्काशनको गरेको साधारण शेयरमा ११.९८ गुणा बढी आवेदन परेको छ ।
शुक्रबार देखि साधारण शेयर जारी गरेको कम्पनीको शेयरमा पहिलो दिनमा नै सर्वसाधारणबाट माग भएको कित्ताको तुलनामा सो परिमाणमा शेयर माग भएको हो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उपलब्ध गराएको...}
काठमाडौं- कोभिड-१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ (७५ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स,...}
काठमाडौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले प्राथमिक शेयर(आईपीओ) जारी गर्ने तयारी गरेको छ ।
पानीवितरण शुरु भएकै दिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सीईओ मिलन शाक्यले भविष्यमा जनताका...}
काठमाण्डौ – नेपालमा नयाँ लगानीकर्ताहरु दिन प्रतिदिन बढिरहेका छन ।
लगानीकर्ता बढेसँगै प्राथमिक शेयर निष्कासन धमाधम भइरहेको छन् । यसै बीच यही शुक्रवारबाट रुरू जलविद्युत कम्पनीको शेयर निष्कासन भएको छ ।
शेयर निष्कासन भएपनि आवेदन दिन भने निकै कठिन भएको छ । सधैं समस्या आइरहने मेरो शेयरमा यो पटक पन...}