• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

शेयर बाँडफाँड भएको ४ घण्टा सम्म पनि रुरुको नतिजा सार्वजनिक भएन,अझ कति समय लाग्ला ?

काठमाण्डौ – शेयर बाँडफाँड भएको ४ घण्टा वितिसक्दा पनि रुरु जलविद्युतको नजिता अझ सम्म पनि मेरो शेयरमा आउन सकेको छैन ।

काठमाण्डौ । शेयर बाँडफाँड भएको ४ घण्टा वितिसक्दा पनि रुरु जलविद्युतको नजिता अझ सम्म पनि मेरो शेयरमा आउन सकेको छैन ।

कम्पनीको शेयर शुक्रवार विहान ९ बजे बाडफाँड भएको थियो । सामान्यतया नतिजा सार्वजनिक भएको २ घण्टामा हेर्न मिल्ने गरि सार्वजनिक गर्न पर्ने हुन्छ तर अहिले सम्म पनि सार्वजनिक भएको छैन ।

शेयर बाँडफाँड बाट कुल आवेदकमा ३७ हजार ९१६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी रहेको ७ कित्ता २० कित्ताभन्दा माथि आवेदन दिनेहरुमध्ये ७ जनाले थप १र१ कित्ता पाएका छन्।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार कम्पनीको शेयरमा १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याएको शेयरको ६१।६८ गुणा धेरै हो ।

यो कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यो भनेको जोखिम महन गर्न सक्ने औषत रहेको जनाउँछ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।

कम्पनी शेयर बाँडफाँड भएको २ घन्टा पछि ष्उयचभकगतिअमकअ।अयm।लउ मा हेर्न सकिने छ ।

प्रतिक्रिया