काठमाण्डौ – रुरु जलविद्युतको प्राथमिक शेयरमा आवेदन दिने चैत्र २४ अर्थात आज अन्तिम दिन हो । कम्पनीको शेयरमा यस अघि नै शेयरमा अत्यधिक आवेदन परिसकेको छ । लगानीकर्ताले केवल १० कित्ता पाउने छन त्यो पनि केहि भाग्यमानी लगानीकर्ताहरुले मात्र ।
कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गरेको...}
काठमाण्डौ – मंगलबार प्रिओपनिङ सेसनमा नेप्से २० दशमलव २१ अंकले बढेको छ ।
यो सेसनमा आज ५३ कम्पनीहरुको शेयर कारोबार भएकोमा ३३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १३ कम्पनीहरुको शेयर मुल्य घटेको छ । त्यस्तै ७ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
साल्ड Treading को सबै भन्दा धेरै कारोबार हुँ...}
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार नेप्से करिव १६ अंकले बढेको छ । नेप्सेसँगै समग्र बजार २६ सय ७४ विन्दुमा पुगेको छ ।
मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज २ सय १२ कम्पनीहरुको ७ अर्व २८ करोड भन्दा धेरैको कारोबार भएको छ ।
नेपाल पूर्वाधार विकास बैकको सबै भन्दा धेरै कारोबारहुँदा एक...}
काठमाणडौ – मंगलबार नेप्से करिव १६ अंकले नेप्से बढेसँगै करिव एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।
आज ४ कम्पनीहरुको शेयर मूल्य पुरै १० प्रतिशतले बढेको छ । त्यस्तै करिव एक दर्जन कम्पनीहरुको शेयर मूल्य मा ९ प्रतिश भन्दा धेरैले शेयर मूल्य बढेको छ ।
आज चिमिले...}
काठमाण्डौ – केही दिन अघिबाट रुरु जलविद्युतले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओमा सोमबार साँझसम्ममा करिब ६२ गुणा आवेदन परेको छ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझसम्ममा १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर...}