साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७० अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ७५.८१ अंक घटेर २५७२.२० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७० अंक घटेर २५७१.५० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.०५ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ४३ कम्पनीको...}
काठमाण्डौं– पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक जलविद्युत् कम्पनीले प्राथमिक शेयर (आईपीओ) ल्याउने भएको छ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले यही वैशाख २१ गतेदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई आईपीओ निष्कासन गर्ने भएको भएको छ ।
कम्पनीले गत वै...}
काठमाडौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले २५ करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले कुल जारी पूँ...}
काठमाडौ – यो साता लागेसँगै दुईदिन अर्धसतक भन्दा धेरैले घटेको शेयर आज मङ्गलबार भने सतक हाराहारीमा बढेको छ ।
नेप्से बढेपनि कारोबार रकम भने घटेर ५ अर्व हाराहारीमा आएको छ । आज नेप्से करिब ९३ अंकले बढेको छ ।
आज शेयर खरिद बिक्री हुने अधिकांस कम्पनीका शेयर मूल्य भने बढेको छ ।
१ दर्जन हाराहारी कम्प...}
काठमाडौं-एनआरएन डेभलपमेन्ट फण्डले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । गैरआवासीय नेपालीलाई लक्षित गरी फण्डले छिट्टै आईपीओ जारी गर्ने योजना बनाएको गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले बताएका हुन् ।
संघले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पूर्वाधार...}