• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रिओपन सेसनमा २१ अंकले बढ्यो नेप्से

काठमाण्डौ – बुधबार प्रिओपसन सेसनमा नेप्से २१ अंकभन्दा धेरैले बढेको छ ।

योसँगै नेप्से २६७५ विन्दुमा पुगेको छ । आज यो सेसनमा ६८ कम्पनीहरुको कारोबार भएको थियो भने कारोबार भएका मध्य ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मुल्य घटेको छ । त्यस्तै ५ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

आज एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मुल्य ५ प्रतिशत भन्दा धेरैले बृद्धिभएको छ । सिँगटीको सबैभन्दा धेरै कारोबार हुँदा समग्रमा ९६ लाख भन्दा धेरैको कारोबार भएको छ ।

प्रतिक्रिया