काठमाण्डौ । कोरोना महामारी अत्यन्तै भयानक बन्ने अबस्था आएपछि मध्यभोटेकोसी जलविद्युत कम्पनीको प्राथमिक सेयर निष्कासन हाललाई रोकिएको छ ।
जिल्लाको आयोजना प्रभावित क्षेत्र र जिल्लाबासी सबैका लागि आइपिओ खुलेको थियो। सिन्धुपाल्चोक जिल्लामा आजदेखि निषेधाज्ञा जारी भएकाले आइपिओ तत्काललाई स्थगित गर्ने निर्णय...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से १२ अंक भन्दा धेरेले घटेको छ । योसँगै समग्र बजार २६३७ विन्दुमा पुगेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने सन्तोषजनक नै रहेको छ । आज २ सय १६ कम्पनीहरुको ६ अर्व ७९ करोड भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार भएका मध्य ४१ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ...}
काठमाडौं— सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय प्रति निजी क्षेत्रले असहमति जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर र चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरेर कोभिडको कारण समस्याग्रस्त व्...}
काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ । यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् । केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर्क...}
काठमाण्डौ -अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदमा आवेदन दिने म्याद एक साता थप गरिएको छ । कम्पनीले गत वैशाख ६ गतेबाट साढे ५२ करोड रुपैयाँबराबरको हकप्रदमा आवेदन खुला गरेको छ । यो हकप्रदमा आउँदो वैशाख २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने भनिएको थियो । कम्पनी सचिव रञ्जु अधिकारीले व...}