काठमाडौं । कोरोना महामारी भयाभह बन्दै गएपछि जनरल इन्स्योरेन्स कम्पनीको साधारण सभा स्थगित भएको छ ।
कम्पनीको २०७८ वैशाख २४ गते बसेको संचालक समितिको ४२ औं बैठकको निर्णयले हाल संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगित भएको हो ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सब...}
काठमाडौं—राजस्व अनुसन्धान विभागले सुन तस्करी गरेर राजस्व छली गरेको आरोपमा पाँच जना विरुद्ध २ अर्ब ४३ करोड ८६ लाख ८० हजार बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको । अब्दुल मजिद अनेकल विरुद्ध दुई अर्ब बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ । हेटौडाको रातोमाटे चेकपोष्टमा विना विल विजक लुकाई छिपाई बसमा ल...}
काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।
यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।
केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर...}
काठमाण्डौ—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले सर्वसाधारणका करिब ९० करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयका लागि शेयर निष्कासन गरेको मध्य भोटेकोशीले आम सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी गरेको छ । मिति तय भैसकेको छैन ।
पहि...}
काठमाण्डौ—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले सर्वसाधारणका लागि करिब ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले बैशाख २१ गते (आज)देखि आईपीओ निष्कासन गरेको हो । यो आईपीओमा आयोजना प्रभावित क्षेत्र र जिल्लाका बासिन्दाले भर्न पाउँछन् ।
कम्...}