काठमाण्डौ । बुधबार सुन र चाँदी दुबैको भाउ घटेको छ। यस दिन सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अघिल्लो दिन...}
काठमाण्डौ - पछिल्लो समय प्राथमिक शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको आइपिओमा १९ लाख हाराहारीमा आवेदन परेसँगै नेपालमा डिम्याट खाता खोल्ने को संख्या ह्वात्तै बढेको प्रष्ट हुन्छ ।
एक वर्षमै सतप्रतिशत भन्दा धेरैले बढेको आकर्षण बढेसँगै हितः ग्राही खाता खोल्ने संख्या ४० लाख नजिक प...}
काठमाण्डौ - जीवन विकास लघुवित्तको शेयरमा किर्तिमानी आवेदन परेको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिन आज (असार १५ गते, मंगलबार) बेलुका ५:४५ बजेसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् ।...}
काठमाण्डौ - साताको तेस्रो दिन नेप्सेमा ४७ अंकको पहिरो गएको छ । योसँगै कारोबार रकम पनि ६ अर्व ७२ करोडमा सिमित भएको छ ।
आजको गिरावटले नेप्से २८२८ विन्दुमा झरेको छ । लगानीकर्ताहरु अत्तिएर शेयर विक्री गर्न खोज्दा विक्रि चाप परेर नेप्से घटेको हो । २२३ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ३५ क...}
काठमाण्डौ - मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ५.११ अंक बढेर २८७५.४९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.८४ अंक बढेर २८८०.३४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१० अंक बढेको छ। मंगलबार प्रि ओपन सेसनमा ४९ कम्पनीको श...}