• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

नयाँ आर्थिक बर्ष नयाँ नियम अनुसार शेयर कारोबार सुरु,प्रिओपन सेसनमा बढ्यो नेप्से

काठमाण्डो - आर्थिक बर्षको पहिलो दिन साथै साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ११।३३ अंक बढेर २८८३।३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९।०७ अंक बढेर २८९२।४७ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १।६६ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ५० कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया