काठमाण्डौ - केही समय पहिला शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको आइपीओ यही साता बाँडफाँड हुने पक्का भएको छ ।
कम्पनीको प्रारम्भिक बाँडफाँड भर्खर मात्र टुंगिएपछि यही साता पूर्ण बाँडफाँड हुने भएको हो ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रि-अलटमेन्ट सम्पन्न भएको छ । नि...}
काठमाण्डौ - मनकामना स्मार्ट लघुवित्तको आइपिओमा लगानी ओइरो लागेको छ ।
कम्पनीको शेयरमा अहिले सम्मकै धेरै २० लाखले शेयर मागको आवेदन दिएका छन् ।
कम्पनीको आईपीओ करिब साढे २० लाखले आवेदन दिएका छन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझ ५ः३० बजेसम्ममा २०...}
काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले राजीनामा दिएका छन् ।
व्यक्तिगत कार्य व्यस्तताको कारण बैंकमा रही निरन्तर कार्य गर्न असमर्थ रहेको जनाउँदै असार २० गते बैंक संचालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदबाट गौतमले राजीनामा पेश गरेका हुन् । उक...}
काठमाण्डौ - पछिल्लो समय प्राथमिक शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको आइपिओमा १९ लाख हाराहारीमा आवेदन परेसँगै नेपालमा डिम्याट खाता खोल्ने को संख्या ह्वात्तै बढेको प्रष्ट हुन्छ ।
एक वर्षमै सतप्रतिशत भन्दा धेरैले बढेको आकर्षण बढेसँगै हितः ग्राही खाता खोल्ने संख्या ४० लाख नजिक पुगिसकेको छ...}
काठमाण्डौ - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा १७ लाख २५ हजार ६७८ जनाले आवेदन दिएका छन् ।
आइतबारसम्म २ अर्ब २७ करोड २६ लाख ८९ हजार रुपैयाँको २ करोड २७ लाख २६ हजार ८९० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले गत बिहीबारदेखि आइपीओ निष्काशन गरेको छ ।}