• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

आइतबार मालामाल हुने २० कम्पनीका शेयरहरु यस्ता छन्

काठमाण्डौ । साताको पहिलो दिन आज नेप्से ९७ अंकले बढेको छ । योसँगै अधिकांस कम्पनीको शेयर धनिहरुले कमाउन सफल भएका छन ।

१७४ कम्पनीका शेयर मुल्य बढ्दा समृद्धि फाइनान्स,सिन्धु विकास बैक,नगढी गु्रप पावर,हिमालयन पावर र सिगंटीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । यस्तै धेरै कमाउने २० कम्पनीहरु यस्ता छन ।

प्रतिक्रिया