काठमाडौं– विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको उपचारका लागि करिब ५० लाख रुपैयाँ बढी संकलन भएको छ । मेडीसिटिमा उपचार गराइरहेका थापाको उपचारमा सघाउन सहयोग संकलन अभियान चलाइएको थियो ।
विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेका अनुसार शनिवार साँझसम्म ५० लाख भन्दा बढी रकम संकलन भएको परिवारले...}
काठमाण्डौ – साताको पहिलो दिन नेप्से प्रिओपन सेसनमा २० अंक भन्दा धेरैले बढेको छ । योसँगै समग्र बजार २८३६ विन्दुमा पुगेको छ ।
सरकारको निति तथा कार्यक्रमपछि बजार कुन दिशा तर्फजाला भन्ने अन्योलका विच आज बजार उकालो लागेको हो । यो सेसनमा आज ८० कम्पनीहरुको २ करोड ६३ लाख भन्दा धेरैको कारोबार भएको छ ।...}
काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटलाई नेपाली शेयर बजारले हरियो कार्पेटले स्वागत गरेको छ ।
साताको पहिलो दिन आइतबार नेप्सेमा कारोबार रकमको किर्तिमानी बनेको छ । यस अघि बनेको १४ अर्व ७७ करोडको उच्च कारोबार आज ब्रेक भएको हो । आज १७ अर्व माथिको किर्तिमानी कारोबार भएको छ ।
आइतबार...}
काठमाडौं–सरकारले आगामि आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै शेयर बजारमा यसको प्रभाव कस्तो पर्ला भन्ने अनुमानकाबीच सकरात्मक प्रभाव देखिएको छ । शेयर बजारमा हरियाली छाएको छ ।
शेयर बजारमा १६ अर्व ८४ करोडको किर्तिमानी कारोबार भएको छ । आज धेरै कारोबार हुने कम्पनीमा जलविद्युत कम्पनी रहेका छन् ।
सबैभन्दा धेर...}
काठमाण्डौ – केही समय पहिलाको अवस्था यस्तो थियो कि नेपाली शेयर बजारलाई बाहिरी वातावरणले अत्यन्तै प्रभाव पार्ने गर्थ्यो ।
शेयर बजारलाई अत्यन्तै प्रभाव पार्ने मा राष्ट्र बैंकले सार्बजनिक गर्ने नीति नियम थिए भने राजनीतिक वातावरणले पनि प्रभाव परेकै हुन्थ्यो ।
तर अवस्था अहिले फेरिएको छ । बाहिरी कु...}