काठमाण्डौ । साताको दोस्रो दिन नेप्से ८ अंकले घटेर बजार बन्द भएको छ ।
आइतबार अर्धसतक भन्दा धेरैले बजार बढेर बन्द भए पनि आज भने सामान्य करेक्सन भएको छ । नेप्से घटे पनि कारोबार रकम भने १४ अर्व माथि पुगेको छ ।
हिजो सबै भन्दा धेरै बढेको बैक क्षेत्र आज भने रातै भए । २२३ कम्पनीहरुको शेयर...}
काठमाण्डौ - आइतबार अर्धसतक भन्दा धेरैले बढेर बन्द भएको शेयर बजार साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १४।२६ अंक बढेको छ।
अघिल्लो कारोबार दिन ५४।३१ अंक बढेर ३०५८।६३ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा १४।२६ अंक बढेर विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३।७७...}
काठमाडौं– सरकारले लामो समयदेखि विवादको घेरामा रहेको डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन स्वयम् नेपाल विद्युत् प्राधिकरणलाई नै जिम्मेवार बनाउने भएको छ । प्राधिकरणमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राधिकरणका जिम्मेवार कर्मचारीले किन महसुल उठाउन सकेनन...}
काठमाण्डौ - साताको पहिलो दिन नेप्सेमा रौनक छाएको छ । आज नेप्से ५४ अंकले बढेर समग्र बजार ३०५८ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेर १४ अर्व माथि पुगेको छ । २२३ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा १३६ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ४० कम्पनीहरुको मात्र शेयर मूल्य घटेको छ...}
काठमाण्डौ - साताको पहिलो दिन प्र्रिओपन सेसनमा नेप्से १३ अंकले बढेको छ । योसँगै समग्र बजार ३०१७ विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ५९ कम्पनीहरुको शेयर कारोबार भएकोमा एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मुल्य २ प्रतिशले बढेको छ भने समग्र ३६ कम्पनीहरुको शेयर मूल्य बढेको छ । साथै ८ कम्पनीको...}