काठमाण्डौ । साताको पहिलो दिन नेप्से फेरी दोहोरो अंकले बढेको छ भने कारोबार रकम १७ अर्व भन्दा माथि पुगेको छ । यो तेस्रो पटक हो जहाँ यति ठुलो कारोबार भएको छ ।
अधिकांस कारोबार भएका बैकको शेयर मूल्य बृद्धिभएपछि शेप्से उकालो लागेको हो । बैक क्षेत्र बाहेक अन्य क्षेत्रको भने आज शेयर मूल्य घटेको छ ।
आज पुर...}
काठमाण्डौ – नयाँ लगानीकर्ताको ओइरो संगै प्राथमिक शेयरमा सबैको चासो हुने गरेको छ । यसै बीच सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासनको लागि संस्थाले साधारण सभा बाट प्रस्ताव पास गरेको छ ।
प्रस्ताव पास भए संगै अब बोडमा अनुमति माग गर्न संस्थालाई बाटो खुलेको छ ।
कम्पनीको सभा कोरोना भाइरसको महामार...}
काठमाण्डौ – पछिल्लो समय हाईड्रोको शेयरले केही समय रौनक देखायो । एक हप्ता सम्म लगातार उकालो लागेको यो समुहको शेयर मूल्य यो अघिल्लो साताको मध्य तिरबाट भने ओरालो लागेको थियो ।
यस्तै केही समय वित्तीय संस्थाको सेयर मूल्यमा पनि उछाल आयो । यही उछालमा गुड विल फाइनान्सको पनि शेयर मूल्य भएको थियो ।
आई...}
काठमाण्डौ – नेपाली शेयर बजारमा निकै उतारचडाव आउने गरेको छ । सोमबार दिनै भरि नेप्सेमा बढ्ने र घट्नेक्रम जारीनै रह्यो । सामान्य करेक्सन भएको बजारमा फाइनान्सका लगानीकर्ताहरु भने मालामाल बन्न पुगे ।
साताको दोस्रो दिन सोमवार नेप्से एक अंक भन्दा थोरैले घटेर २९०६ विन्दुमा झरेको छ । आइतबार अर्धसतकले...}
काठमाडौं – बीमा कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न बीमा संस्थान लचक भएसँगै धेरै कम्पनीहरु शेयर निष्कासन गर्न हौसिएका छन् ।
यसै बीच युनाइटेड इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सञ्चालक समितिले निर्णय गरेको छ ।
शेयर निष्काशनको लागि आवश्यक प्रक्रिया पूरा गरी बीमा समितिमा...}