• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

प्रिओपन सेसनमा ७ अंकले बढ्यो नेप्से

काठमाण्डौ - साताको अन्तिम दिन प्रिओपन सेसनमा सात अंक भन्दा धेरैले बढेर कारोबार भएको छ । 

बुधबार पनि दोहोरो  अंकले बढेर बजार बन्द भएको थियो । यो सेसनमा ७९ कम्पनीहरुको शेयर खरिद विक्री भएको थियो जसमा ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य घटेको छ । ६ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

दुई करोड भन्दा धेरैको शेयर खरिद विक्री हुँदा लद्युवित्त र जलविद्युत कम्पनीको शेयर मूल्य धेरै बढेको छ । 

प्रतिक्रिया