काठमाडौं - केही घण्टा देखि मेरो शेयरमा समस्या आएको प्रयोगकर्ताले गुनासो गरेका छन् । आफ्नो एपमा लग इन गर्न खोज्दा नभएको धेरैको गुनासो छ ।
मेरो शेयरमा विगत देखिनै यस्ता समस्या आइरहे पनि दीर्घकालीन समाधानको लागि सम्बन्धित निकायले त्यति ध्यान दिएको देखिदैन ।
यस विषयमा बुझ्न खोज्दा सम्ब...}
काठमाडौं - नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकहरुमा देखिएको तरलता अभाव घटाउनको लागि बिहीबार अर्थात् आज देखि 20 अर्बको रिपो जारी गर्दैछ।
नेपालका बैंकहरुमा पछिल्लो समय ऋण निकाल्नको लागि तरलता अभाव भएको खबरहरु आइरहेका छन् । जसले गर्दा ऋण लगानीमा समेत असर परिरहेको छ ।
बैंकहरुमा देखिए...}
काठमाडौं - तिहार अघि निरन्तर उकालो लागेर बन्द भएको शेयर बजार तिहार सकिए सँगै भने फेरि दोहोरो अंकले गिरावट हुन थालेको छ ।
शेयर बजार पछिल्लो समय हल्लाकै भरमा चल्ने गरेको छ । मौद्रिक नीतिमा राष्ट्र बैंकले परिवर्तन गर्ने हल्लाले पछिल्ला २ दिन बजार घटेको धेरैको अनुमान छ ।
मौद्रिक नीतिको...}
काठमाडौं - केही समयअघि प्राथमिक शेयर निष्कासन गरी बाँडफाँट गरेको मध्य भोटेकोशीको आइपीओ दोस्रो बजारमा कहिले कारोबार होला भन्ने धेरैको चासो रहेको छ ।
यसैबीच बिक्री प्रबन्धकले हामीलाई दिएको जानकारी अनुसार मंसिरको पहिलो साता सम्ममा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार गर्ने गरी तयारी अगाडि...}
काठमाडौं–अमेरिकाको विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंकको सेयर मूल्यमा लगातार दोस्रो दिन गिरावट आएको छ । कम्पनीका मालिक एलन मस्कले गरेको एउटा मत सर्वेक्षणमा ट्विटर प्रयोगकर्ताले मास्कले १० प्रतिशत सेयर बिक्री गर्नुपर्ने बताएपछि कम्पनीको सेयरमा गिरावट आएको हो ।
मंगलबार ४ दशमलब ९ प्रत...}