काठमाडौं - नेपाल सरकारका कारण पाइप लाइनमा रहेका ६ अर्ब हाराहारीको आइपीओ निष्कासन रोकिएको छ ।
असोज १९ गते धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुङ्गानाको बर्खास्ती पछि नयाँ नियुक्ति नहुँदा आइपीओ निष्कासन प्रकिया रोकिएको छ । राइट शेयर,आइपीओ लगाएतका नीतिगत पहलमा समेत नियामक निकाय लाचार बनेको देख्न स...}
काठमाण्डौं–आईपीओ निष्कासन भएर बाँडफाँड भए पछि लगानीकर्ता दोस्रो बजारमा कहिले आउला भनेर प्रतिक्षा गरिरहेका हुन्छन् । मध्यभोटेकोशी जलविद्युत कम्पनीमा आईपीओ परेका लगानीकर्ता पनि कारोबार कहिले होला भनि रहेका बेला कम्पनीले नेप्सेमा सुचिकृतको प्रक्रिया अघि बढााएको छ । कात्तिक अन्तिम हप्ता वा...}
काठमाडौं–नेपाल उद्योग वाणिज्य संघ अन्तर्गतको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले शेयर बजारलाई ऋणमुक्त बनाउनु पर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले शेयर कर्जामा कडाई गर्ने नीतिका कारण शेयर बजारमा गिरावट आइरहेका बेला शेयर बजारका ठूला खेलाडी पौडेलले ऋण मुक्त पूँजी बजार बनाउनु पर्न...}
काठमाडौं - विकास बैंकहरुले धमाधम बोनस घोषणा गरिरहेका छन् । यसै बीच मेघा बैंकले आज गत आर्थिक वर्षको कमाईबाट बोनस घोषणा गरेको छ । शेयरधनीलाई बोनस शेयर दिने भएको छ । आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांशबाछ बोनस शेयर दिने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ दशमलव ०७ प्रतिशतले हुन आउ...}
काठमाण्डौ । मंगलबार बजार मापक सूचक नेप्से करिव ८० अंकले घटेर बजार बन्द भएको छ । आजको गिरावटसँगै समग्र बजार २७४९ विन्दुमा झरेको छ । तिहार अघि निरन्तर उकालो लागेको बजार अहिले भने फेरी घट्न थालेको छ ।
आज दिनैभरि विक्री चाप खेपेको शेयर बजारमा २२५ कम्पनीहरुको ६ अर्व ५२ करोड भन्दा धेरैको शेयर खरि...}