काठमाडौं - प्रभु बैंकको शेयर नेप्सेले फुकुवा गरिदिएको छ । बैंकले स्पष्टीकरण बुझाएसंगै कम्पनीको शेयर फुकुवा भएको हो ।
बैंकले नेप्सेलाई आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता व्यक्त गरेको छ ।
यसअघि बैंककाे सञ्चालक समितिकाे बैठक का...}
काठमाडौं - हाल सम्मकै ठूलो आइपीओ निष्कासन गरेको भारतीय कम्पनीले खासै राम्रो रेस्पोन्स नपाएको देखिएको छ । आइपिओ निष्कासन गरेको पेटीएमले राम्रो रेस्पोन्स पाएन। पछिल्लो समयको निष्कासनमा सबैभन्दा खराब प्रदर्शन पेटीएमले गरेको छ।
यद्यपि अन्तिम दिनसम्म कम्पनीको निष्कासन भने ओभरसस्क्राइब भएको...}
काठमाडौं - लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यका लागि आवेदन दिने समय सकिएको छ ।
अन्तिम दिन सम्ममा अध्यक्ष बन्नका लागि ११ जनाले आवेदन दिएका छन् । हिजो ५ बजेसम्म बोर्ड अध्यक्ष बन्नका लागि १ महिला सहित ११ जनाले आवेदन दिएको अर्थमन्त्रालयले जनाएको छ ।
आवेदन पेश गर्नेमा नेपाल...}
काठमाडौं - पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागेसँगै यस विषयमा निकै टिकाटिप्पणी हुने गरेका छन् ।
केहीले बजार ठूला लगानीकर्ताले नियोजित घटाएको आरोप लगाएका छन् भने कतिले मौद्रिक नीतिको समिक्षाको प्रभाव परेको बताउने गरेका छन् ।
नेपाल राष्ट्र बैंकले मंसिरको पहिलो साता सम्ममा मौद्रिक...}
काठमाण्डौ । केन्द्रिय निक्षेप प्रणालीले अबदेखि नजिता सार्वजनिक भएको आधा घण्टामै रिजल्ट हेर्न मिल्ने प्रणाली निमार्ण गरेको जनाएको छ । यस अघि नजिताको लागि कम्तीमा तीन घण्टा प्रतिक्षा गर्नु पर्ने अबस्था थियो ।
सिडिएससिले आफ्नो सिस्टम स्तरोन्नति गरेकाले उक्त सुविधा उपलब्ध हुने बताएको छ। कुनै पन...}