काठमाडौं : मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा ३ करोड ४३ लाख ६० हजार १० कित्ताको लागि आवेदन परेको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबार साँझ सम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ अर्ब ४३ करोड ६० लाख १ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो आवेदन सर्वसाधार...}
काठमाडौं– मध्य भोटेकोशी जलविद्युत कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज २५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ९० लाख कित्ता साधारण...}
काठमाडौं–पछिल्लो समय एकपछि अर्को कम्पनीको आईपीओ निष्कासन भइरहेको छ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराब...}
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा ३ करोड ६ लाख ३३ हजार ५३० कित्ताको लागि आवेदन परेको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार साँझ सम्ममा २० लाख ८८ हजार ३५० जना आवेदकबाट ३ अर्ब ६ करोड ३३ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट...}
काठमाडौं - नेपाल बङ्गलादेश बैंककाे लाभांश घोषणा, बाेनस कति ?
काठमाडाैँ - नेपाल बङ्गलादेश बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकको आज असाेज २४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस...}