काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को आम्दानीबाट धेरै कम्पनीहरुले लाभांस घोषणा गरिरहेका छन् ।
दशैं अघि मात्र दर्जनौ कम्पनीहरुले बोनस घोषणा गरिसकेका छन् । घोषणा गर्ने कम्पनीहरुमा वाणिज्य बैंकहरु अग्रस्थानमा छन् ।
आज सम्म ९ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् सा...}
काठमाडौं - असोज २२ गते बाँडफाँड भएको बुद्ध भूमि नेपालको आइपीओ दोर्सो बजारमा कारोबार हुन सकेको छैन । कम्पनीको शेयर आगामी साता कारोबार हुने अनुमान गरिएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थिया...}
काठमाडौं–लघुवित्त संस्थाले पनि धमाधम लाभांश घोषणा गरेका छन् । सबैभन्दा बढी महिला लघुवित्तले सेयरधनीलाई लाभांश दिने भएको छ । महिला लघुवित्तले ४५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश गरी ५० प्रतिशत लाभांश दिने भएको छ ।
त्यसैगरी, नेरुडे लघुवित्त वित्तीय संस्थाले २१.४८ प्रतिशत बोनस...}
काठमाडौं - अस्थिर रहेको नेपाली शेयर बजार नेपालीहरूको महान पर्व विजया दशमी पछि भने लयमा फर्किने धेरै लगानीकर्ताको विश्वास रहेको छ ।
३२ सय बिन्दुमा रहेको बजार निरन्तर ओरालो लागेर २५ सयको हाराहारीमा आएको थियो । त्यस पछि केही फर्किएको बजार अहिले अस्थिर छ ।
नेपाल राष्ट्र बैंकको मौद्रिक...}
काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन ब्रोकर कम्पनीहरुसँग स्पष्टिकरण माग गरेको छ । नेप्सेले ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिज, ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटिज र ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजसँग सात दिने स्पष्टिकरण माग गरेको हो ।
यी ब्रोकर कम्पनीहरुले नियम विपरित...}